केन्द्रीय संस्करण

क्रिस्टियानो रोनाल्डो

रोनाल्डोबिनै युभेन्ट्स विजयी access_timeअसोज ८, २०७६

एजेन्सी । सुपरस्टार क्रिस्टियानो रोनाल्डोबिनानै युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्टसले ब्रेसियालाई उसैको मैदानमा २–१ गोलले हरायो । सुरुवातमा पछि परेको युभेन्ट्सले पुनरागमन गर्दै जित निकालेको हो...

रोनाल्डोको निर्णायक गोल access_timeअसोज ५, २०७६

सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा निर्णायक गोल गरेपछि युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा कठिन जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएका खेलमा युभेन्ट्सले हेलास भेरोनालाई २–१ गोलले हरायो । युभेन्ट्सको जितमा आरोन राम्से र रोनाल्डोल...

टेलिभिजन अन्तरवार्तामा आँशु थाम्न सकेनन् रोनाल्डोले access_timeभदौ ३०, २०७६

एजेन्सी । एक टेलिभिजन अन्तरवार्ताको क्रममा क्रिस्टियानो रोनाल्डो भावुक हुँदै रोएका छन् । पियर्स मोगर्नसँग गरिएको उक्त अन्तरवार्तामा रोनाल्डोका पिताले उनको उपलब्धीमाथि गर्व गरिरहेको भिडियो देखाइएपछि रोनाल्डोले भावुक बन्दै आँशु रोक्न नसकेका हुन् । सन् २००४ मा पोर्चुगलमा...

रोनाल्डोको कीर्तिमानीः एक्लैले गरे चार गोल access_timeभदौ २५, २०७६

सुपर स्टार क्रिस्टियानो रोनाल्डो एक्लैले चार गोल गरेपछि पोर्चुगलले युरो कप छनोट खेलमा लिथुआनियालाई ५–१ गोलले हरायो । यससँगै ३४ बर्षीय रोनाल्डो युरो कप छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । मंगलबार राति भएको खेलमा रोनाल्डोले लिथुआनियामाथि ह्याट्रिकसहि...