केन्द्रीय संस्करण

खुकुरी

दाजुलाई खुकुरी हानेपछि भाईले गरे आत्महत्या access_timeअसोज ६, २०७६

इलाम । इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन् ।  इलाम सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरेर आफूले आत्महत्या गरेका हुन् ।   दाजु विष्णु ...