केन्द्रीय संस्करण

गिरिजा बाबु

गिरिजा बाबुको अभाव खट्किएको छ access_timeचैत ७, २०७६

यो कालखण्ड अर्थात् आधुनिक नेपालको पछिल्लो कालखण्डका शान्ति नायकका रूपमा लिइने गिरिजाप्रसाद कोइरालाको महाप्रयाण भएको पनि १० वर्ष भएछ ।  जो छैन, उसको त स्मरण गर्ने हो । कसैको स्मरण गर्दा पनि कारण त चाहिन्छ । गिरिजा बाबुको स्मरण गर्दा पछिल्लो कालखण्डमा उहाँले सुरु गरे...