केन्द्रीय संस्करण

ग्यास

आधा सिलिन्डर ग्यास भर्नुपर्ने के बाध्यता पर्‍यो निगमलाई ? access_timeचैत १५, २०७६

काठमाडौं । फागुन २४ गते उद्योग मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा बजारमा भइरहेको ग्यासको अभावबारे सञ्चारकर्मीको जिज्ञासामा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भनेका थिए, ‘अहिलेको अभाव एउटा बबल (फोका) मात्रै हो, १–२ दिनमा त्यो फुट्छ ।&rsq...

ग्यासको हाहाकार : दोषी उपभोक्ता नै ! access_timeचैत ३, २०७६

काठमाडौँ । विश्वमा कोरोनाभाइरसको महामारीको सन्त्रासकाबीच नेपाली बजारमा भान्सामा दैनिक प्रयोग हुने एलपिजी ग्यासको अभाव देखिएको छ । सर्वसाधारणको प्रत्यक्ष जनजीवनसँग जोडिएको दैनिक उपभोग्य वस्तु ग्यास लगायत अन्य खाद्यान्नको अभाव हुँदा यतिखेर बजार तरंगित हुन पुगेको छ । एका...

सिलिन्डरको जोहो गर्न थालेपछि ग्यासको माग बढ्यो access_timeफागुन २७, २०७६

विश्वमा कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि नेपालमा एलपी ग्यासको माग बढेको छ । उपभोक्ताले घरमा खाली रहेका सिलिन्डर भर्नुका साथै नयाँ सिलिन्डरको जोहो गर्न थालेपछि माग बढेको नेपाल आयल निगमले जनाएको छ । हरेक घरमा दुई÷चारवटा सिलिन्डर मौजुदा राख्ने थालेपछि माग बढ...

प्रेस रिभ्यूः कहाँ गायब भयो ग्यास ? क्षणिक आवेगमा डरलाग्दा अपराध access_timeफागुन २५, २०७६

आज मिति २०७६ साल फागुन महिनाको २५ गते देशका ठूला राष्ट्रिय दैनिकहरुले ८ मार्चको सेरोफेरोमा रहेर महिलासम्बन्धी सामाग्रीलाई प्राथमिकता दिएर छापेका छन् । त्यसैगरी, आजको दैनिक पत्रिकामा कोरोनाले मौलाएको कालोबजारीको बारेमा पनि प्राथमिकता पाएको छ । आजको अन्नपूर्ण पोस्ट्...

ग्यास खपत १० वर्षमा चार गुणा बढ्यो access_timeमाघ २, २०७६

पछिल्लो एक दशकमा मुलुकमा खाना पकाउने एलपी ग्यासको खपत चार गुणाले बढेको छ । सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रसम्म प्रयोग बढ्दै गएकाले ग्यास खपत उच्च दरमा वृद्धि भएको हो । नेपाल आयल निगमको तथ्याकंअनुसार आर्थिक वर्ष २०६५/६६ मा १ लाख १५ हजार ८१३ टन खपत भएकामा आव...

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घट्यो access_timeअसोज ३, २०७६

काठमाडौं – नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाएको हो । अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको म...