केन्द्रीय संस्करण

चट्याङ

चट्याङ लागेर एकै परिवारका पाँच घाइते access_timeपुस १८, २०७६

बाँके । चट्याङ लागेर बाँकेमा एकै परिवारका पाँच जना घाइते भएका छन् । आज बिहान पौने पाँच बजेतिर चट्याङ पर्दा एकै घरका पाँच घाइते भएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वीरबहादुर ओलीका अनुसार नेपालगञ्ज–...

चट्याङले छ घाइते, दुई चौपाया मरे access_timeअसोज २१, २०७६

अविरल वर्षात्सँगै आएको चट्याङले भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ ताम्लुङमा छ जना घाइते भएका छन् । गए राति परेको चट्याङले स्थानीय ८५ वर्षीय मानबहादुर तामाङ, ६३ वर्षीय जयबहादुर खत्री, उनकी श्रीमती सेतीका खत्री घाइते भएको प्रहरीको भनाइ छ ।  त्यस्तै ६८ वर्ष...

बारामा चट्याङ लागेर एकको मृत्यु access_timeभदौ ३०, २०७६

बारा- बारामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । उखु खेतमा पम्पिङसेटबाट पानी तान्न गएको बेला चट्याङ लागेर आज बेलुका सिम्रौनगढ नगरपालिका–११ का ४० वर्षीय प्रभु साह तेलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए । चट्याङ ल...

चट्याङ लागेर एक जनाको बारामा मृत्यु access_timeभदौ ३०, २०७६

रौतहट – रौतहटको सिमाना संगै जोडिएको बारा जिल्लामा चट्याङ लागेर एक जनाको  मृत्यु भएको  छ भने एक जना घाइते भएका छन् । चट्यांग लागेर मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ बस्ने बर्ष ४० का प्रभु साह तेली रहेको प्रहरी प्रवक्ता डिएसपी रंजित सिह रा...

जाजरकोटमा चट्याङ लागेर २३३ भेडा मरे access_timeभदौ १६, २०७६

जाजरकोट- चट्याङ लागेर जाजरकोटमा २३३ भेडा मरेका छन् । कुशे गाउँपालिकाको पाटनमा शनिबारको हावाहुरीसँगै लागेको चट्याङका कारण २३३ भेडा मरेका छन् भने २५२ भेडा हराइरहेको कुशे गाउँपालिका–८ कफल्लाका दुर्गाबहादुर रोकायले जानकारी दिए ।      जिल्ला...