केन्द्रीय संस्करण

चम्किलो बस्तु

के हो पश्चिम नेपालको आकाशमा देखिएको त्यो चम्किलो दृश्य ? access_timeचैत १४, २०७६

काठमाडौं । बिहीबार साँझ पत्रकार प्रकाश डुम्रेले फेसबुकले लेखे–केही मिनेट अगाडि पश्चिम नेपालको आकाशमा एउटा चम्किलो वस्तु अस्वाभाविक तीव्रतामा उज्यालो छर्दै पृथ्वीतर्फ झरेको देखियो, यो के होला ?’ उनले ‘त्यो चम्किलो’ बस्तुको केही तस्बिर पनि फेसबु...