केन्द्रीय संस्करण

चेल्सी

बराबरीमा रोकियो लिभरपुल, चेल्सीको संघर्षपूर्ण जीत access_timeअसार ८, २०७७

लिभरपुलका म्यानेजर योर्गन क्लपले ‘विश्व स्तरीय’ गोलकिपर एलिसनको प्रशंसा गरेका छन् । उनले अन्तिम समयमा गरेको उत्कृष्ट सेभका कारण लिभरपुलले एभर्टनविरुद्ध बराबरी गर्दै एक अंक बटुल्न सफल भएको छ । डोमिनिक कालभेर्ट लेविनको प्रयासलाई ब्राजिलियन गोलकिपरले सुन्दर बचा...

भीएआरले साथ नदिँदा चेल्सीलाई युनाइटेडको धक्का access_timeफागुन ६, २०७६

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई म्यानचेस्टर युनाइटेडको नराम्रो धक्का लागेको छ । सोमबार राति भएको खेलमा चेल्सी युनाइटेडसँग २–० गोलले पराजित भयो । चेल्सीका दुई वटा गोलले भीएआरको सहायतामा मान्यता नपाउँदा निरास बनेको थियो । चेल्सीलाई उसैको मैदानमा हार ...

पुलिसिकको ह्याट्रिकमा चेल्सी विजयी access_timeकात्तिक १०, २०७६

अमेरिकी स्टार क्रिस्टियन पुलिसिकले ह्याट्रिक पूरा गरेसँगै इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले बर्नलीलाई उसैको मैदानमा ४–२ गोलले हराएको छ । शनिबार राति भएको खेलमा चेल्सीलाई जिताउन पुलिसिकले २१औं मिनेटमा खाता खोले । पुलिसिकले ४५औं मिनेटमा दोस्रो गोल गरे । ५६...

प्रिमियर लिग राउन्ड अप : चेल्सीको संघर्षपूर्ण जीत, टोटनहम रोकियो access_timeकात्तिक २, २०७६

एजेन्सी । मार्को अलोन्सोले दोस्रो हाफमा गरेको निर्णायक गोलको मद्दतले चेल्सीले न्युक्यासललाई पराजित गर्दै सबै प्रतियोगितामा लगातार पाँचौ जीत निकाल्न सफल भएको छ । ट्यामी अब्राहमको प्रहार पोष्टमा लाग्नुका साथै क्रिस्टियन पुलिसिचको प्रहारलाई मार्टिन डुब्राभ्काले रोकेपछि खेल ब...

चेल्सी र आयाक्स विजयी access_timeअसोज १६, २०७६

इङ्लिस क्लब चेल्सी र डच टोली आयाक्सले च्याम्पियन्स लिग फुटबलमा सफलता हात पारेका छन् । बुधबार राति भएको समूह ‘एच’ को खेलमा चेल्सीले फ्रेन्च क्लब लिलेलाई उसैको मैदानमा २–१ गोलले हरायो । अर्को खेलमा आयाक्सले स्पेनिस क्लब भ्यालेन्सियालाई ३–० गोलले पर...

चेल्सीको पहिलो जित access_timeभदौ ७, २०७६

एजेन्सी – इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पहिलो जित निकालेको छ । शनिबार साँझ भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ३–२ गोलले हराएको हो ।  प्रतिस्पर्धात्मक खेलमा चेल्सीको जितमा टमी अब्राहमले दुई र मिसन माउन्टले एक गोल गरे । घरेलु टोली नर्विचका ट...