केन्द्रीय संस्करण

जनता बैंक

जनता बैंकले आफ्ना शेयरधनीहरुलाई दिने भयो १२ प्रतिशत लाभांश access_timeमंसिर २, २०७६

काठमाडौं– जनता बैंक नेपाल लिमिटेडको दशौं वार्षिक साधारणसभा सोमवार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष केशव बहादुर रायमाझीको अध्यक्षतामा आर्मी अफिसर्स क्लब भद्रकालीमा सम्पन्न भएको हो । दशौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफा समेतको ...

जनता बैंक र नेपाल रेडक्रस सोसाइटीको ३ दिने बैंकिङ्क साक्षरता र आधारभुत प्राथमिक स्वास्थ्य उपचार कार्यक्रम access_timeअसोज १४, २०७६

काठमाडौं– जनता बैंक र नेपाल रेडक्रस सोसाइटी, कुशादेवी उपशाखा पनौतीको संयुक्त आयोजनामा पनौती नगरपालिका वडा नं. २ र ३ मा तीन दिने बैंकिङ्ग साक्षरता तथा आधारभुत प्राथमिक उपचार कार्यक्रम सम्पन्न गरिएको छ ।  यहि असोज ११, १२ र १३ गते गरी ३ दिन सम्म संचाल...

सप्तरीको मुसहर बस्तीमा ५२ घर बनाउन जनता बैंकको सहयोग access_timeअसोज ९, २०७६

काठमाडौं– बि.संं. २०७४ साल श्रावणमा तराईमा गएको भिषण बाढी तथा डुवानमा परी घरबार गुमाएका सप्तरीको तिलाठी कोइलाडीको मुसहर बस्तिमा ५२ घर तयार गरी स्थानीयलाई हस्तान्तरण गरीएको छ ।  उक्त बस्ति निर्माणको लागि जनता बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषबा...

लमजुङको फलेनी माबीका विद्यार्थीलाई जनता बैंकले ब्याग सहयोग गर्यो access_timeअसोज २, २०७६

लमजुङ–दोर्दी गाउँपालिका हिले बजार स्थित श्री फलेनी माध्यामिक विद्यालयका बिद्यार्थीहरुलाई जनता बैंकको तर्फबाट स्कुल ब्याग वितरण गरिएको छ ।  लमजुङ जिल्लाको विकट भौगोलिक अबस्थितिमा रहेको यस विद्यालयमा अध्ययनरत नर्सरी देखि कक्षा ७ सम्मका २०६ जना विद्यार्थीहरुला...