केन्द्रीय संस्करण

जनयुद्ध

फिल्मकर्मी भन्छन् – जनयुद्धले फिल्म क्षेत्र तहसनहस बनायो access_timeफागुन १, २०७६

काठमाडौँ । देशमा सशस्त्र जनयुद्धको सुरु भएको अहिले २५ वर्ष पुगेको छ । जनयुद्धमा हजारौँको ज्यान गयो, सयौँ बेपत्ता भए । लाखौँ प्रभावित बने । जनयुद्धले देशको व्यापार, व्यवसाय, विकास निर्माणमा समेत नराम्रोसँग असर पुर्‍यायो । यो माहोलबाट फिल्म क्षेत्र पनि अछुतो ...

पूर्वएमालेले नस्वीकारेको ‘जनयुद्ध दिवस !’ access_timeफागुन १, २०७६

काठमाडौँ । बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी कार्यालय धुम्बाराहीमा बिहान नौ बज्नुअघि नेता कार्यकर्ता भरीभराउ भैसकेका थिए । विगतका आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरुको स्मरणमा आयोजित कार्यक्रमको निर्धारित समय नौ बजेका लागि तोकिएकाले नेता कार्यकर्ता त्यसअ...

‘जनयुद्ध’ र मुलुक रुपान्तरणको अवस्था access_timeफागुन १, २०७६

तत्कालीन राजनीतिक व्यवस्थासँग असहमति जनाउँदै नेकपा (माओवादी)ले २०५२ साल फागुनमा जनयुद्ध सुरु गरे । त्यो समयसम्म आइपुग्दा सैद्धान्तिक रुपमा दुइवटा धारणाहरु व्याप्त थियो । पहिलो बहुदलीय प्रजातन्त्रको प्रादुर्भाव भएपछि बलात वा हठात युद्धको ठाउँ रहँदैन । किनकि समाजमा रहेको...

एक माओवादी लडाकुको जनयुद्ध संस्मरण : म समाजलाई उज्यालो दिन हिँडेको मान्छे अहिले आफै अन्धकारमा छु access_timeफागुन १, २०७६

माघ २९ गते भीमसेनगोलास्थित एउटा सामान्य घरको चौथो तलामा खाटमा बसिरहेका भेटिए एक व्यक्ति । दुवै हात गुमाएका र एउटा आँखा पूर्णरूपमा बिग्रिएको तथा अर्को आँखा पनि काम नलाग्ने अवस्थामा पुगिसकेका एक व्यक्ति आफ्नै घरमा बस्दा पनि चस्मा लगाएर बसिरहेका थिए । भीमसेनगोला मन्द...

२५औँ जनयुद्ध दिवस : मथिङ्गलमा हजार प्रश्न access_timeफागुन १, २०७६

नेपालको अढाई सय वर्ष पुरानो राजतन्त्रात्मक व्यवस्थाविरुद्ध एक दशकसम्म लाखौँ जनतालाई सङ्गठित र व्यवस्थित विद्रोहमा सामेल गराएको राजनीतिक आन्दोलन यही फेब्रुअरी १३ देखि २५औँ हेमन्तमा  लाग्दैछ । आफैमा यो आन्दोलनको जीवन अहिले हेमन्त ऋतुको हिउँ सोहोर्दै  छ वा शरद ऋतु...

‘हामी पनि संसदीय व्यवस्थामा नै फर्केपछि जनताले परिवर्तनको ठूलो अनुभूति गर्न सकेनन्’ access_timeफागुन १, २०७६

काठमाडौँ । नेपालमा २०५२ साल फागुन १ गतेबाट सशस्त्र जनयुद्ध सुरु भएको २५ वर्ष वितेको छ । जनयुद्धकै क्रममा हजारौँको ज्यान गयो भने लाखौँ प्रभावित बने । जनयुद्धकै जगमा मुलुकमा राजतन्त्र विस्थापित भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको छ । तर पनि जनतामा असन्तुष्टि का...

जनयुद्ध र जनआन्दोलनको मर्मको कसीमा आजको नेतृत्व : रूपान्तरणको कार्यभार कसरी पूरा गर्ने ? access_timeफागुन १, २०७६

भनिन्छ, ‘जब शान्तिपूर्ण आन्दोलनहरु प्रभावी हुँदैनन् परिवर्तनका लागि सशस्त्र क्रान्ति अवश्यम्भावी हुन्छ’ । राणाकालदेखि दोस्रो जनयुद्धको अन्त्यसम्म आइपुग्दा नेपाली जनताले संरचनागत विभेद, पछौटेपन र सामन्तवादी कुशासनबाट उम्कन पटक पटक सङ्घर्ष गरेका छन् । आमूल राजनीति...

‘जनयुद्ध अरू एक दुई वर्ष लड्छु भनेको भए हाम्रो गति भयानक हुन्थ्यो’ access_timeमाघ २९, २०७६

विश्वभरि नै कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा रहँदा ‘बसन्तको मेघ गर्जन’का रुपमा २०५२ साल फागनु १ गते थालिएको जनयुद्धको २५ वर्ष पुगेको छ । मुलुकको राजनीतिमा ठूलो उथलपुथल ल्याउने र राजतन्त्रात्मक शासन व्यवस्था भएको मुलुक नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रमा...