केन्द्रीय संस्करण

जनार्दन शर्मा

बिओपीले मात्र सीमा सुरक्षा हुँदैन, जनतालाई जोडनुपर्छ : जनार्दन शर्मा access_timeअसार १४, २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाल–भारत सीमा सुरक्षाका लागि सीमा क्षेत्रमा बिओपी राखेरमात्रै नहुने भन्दै जनतालाई समेत जोड्नुपर्ने बताएका छन् ।  पार्टीको जारी स्थायी कमिटी बैठकमा शनिबा...

‘कोरोना महामारीले हामी आत्मनिर्भर हुनुपर्छ भन्ने शिक्षा दिएको छ’ access_timeचैत २८, २०७६

काठमाडौँ । मुलुक कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणले आक्रान्त छ । चैत ११ गतेबाट जारी लकडाउनले जनजीवन ठप्प छ । कोरोना रोकथाम र नागरिकको दैनिक जीवनमा आइपर्ने समस्यामा राजनीतिक दल र तिनका नेता उदासीन देखिएको गुनासो छ । यतिबेला सत्तारुढ दल नेपाल कम्युनिस्...

झूटको पुलिन्दामा नेपाल ट्रस्टको ‘श्वेतपत्र’ ! जनार्दन शर्माले खोले पोल access_timeफागुन १५, २०७६

काठमाडौँ । नेपाल ट्रस्टको सम्पत्तिबारे ट्रस्टका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले जारी गरेको श्वेतपत्रको विश्वसनीयतामा प्रश्न उठेको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद ...

पार्टी एकता विभाजनका लागि होइनः महासचिव पौडेल access_timeफागुन ६, २०७६

सुर्खेत । सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलले पार्टी एकता विभाजनका लागि नभएको बताएका छन् । मंगलबार कर्णाली प्रदेशका अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै महासचिव पौडेलले सो कुरा बताएका हुन् । ‘पार्टी एकता पार्टी विभाजनका लागि नभई पार्टीलाई एकताबद्ध ...

‘एमसीसीबारे अमेरिकाले प्रष्ट पार्नुपर्छ’ access_timeपुस ९, २०७६

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको हालै बसेको स्थायी कमिटी बैठकमा पार्टीमा नेतृत्वबाटै गुटबन्दी गरेको भन्दै चर्को आलोचना भयो । अध्यक्षद्वयकै प्रतिवेदनमा पार्टीमा गुटबन्दी झाँगिएको र पार्टी संस्थागत हुन नसकेको उल्लेख गरेपछि सदस्यहरुले गुटबन्दी कसले ग¥...

प्रतिवेदनको समर्थन गर्दै नेकपालाई जनार्दनका ८ र सरकारलाई २० सुझाव (पूर्णपाठ) access_timeपुस २, २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी सञ्चालनमा ८ र सरकारबारे २० सुझाव दिएका छन् ।  जारी स्थायी समिति बैठकमा अध्यक्ष र महासचिवले प्रस्तुत गरेका प्रतिवेदनमाथि आफ्नो लिखित भनाइ राख्दै प्रभाकरले ...

तत्कालीन डेपुटी कमाण्डर प्रभाकरले जनमुक्ति सेनालाई यसरी सम्झिए access_timeमंसिर ८, २०७६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता तथा तत्कालीन माओवादीले सञ्चालन गरेको दशवर्षे जनयुद्धका डेपुटी कमाण्डर जनार्दन शर्मा प्रभाकरले जनमुक्ति सेनाको त्याग र बलिदानबाट नैसंघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सम्भव भएको बताएका छन् ।  ‘जनमुक्ति सेना...

पार्टी एकता नयाँ उचाईमा पुग्यो : जनार्दन शर्मा access_timeमंसिर ४, २०७६

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुइ अध्यक्षबीच जिम्मेवारी बाँडफाँडमा सहमति भएपछि सो पार्टीका नेताहरुले स्वागत गरेका छन् । नेकपाको बुधवार बसेको सचिवालय बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कार्यविभाजन गरेका थिए । यो कार्...

अतिक्रमणमा परेको नेपाली भूमि फर्काएरै छाड्छौं : नेता शर्मा access_timeमंसिर ४, २०७६

भत्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले सरकारले अतिक्रमण परेको नेपालको भूमि फर्काएरै छाड्ने बताएका छन् ।  आगामी १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क) मा हुने प्रदेशसभा सदस्य पदको उपनिर्वाचनका लागि नेकप...

नागरिकता विधेयकमा भाषा मिलाउन जनार्दन शर्माको सुझाव access_timeभदौ २६, २०७६

काठमाडौँ– नेकपाका सांसद जनार्दन शर्माले नागरिकता विधेयमा भाषा मिलाउन सुझाव दिएका छन् ।  संसदीय समितिका सदस्यहरुबीच नागरिकता विधेयकबारे फरकफरक धारणा आएपछि समितिबाट अघि बढ्न सकेको छैन ।  यो विधेयकमा नेपालीसँग विवाह गरेर आएका महिलालाई कति...

विप्लवलाई वार्तामा आउन नेता शर्माको आग्रह access_timeभदौ २०, २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आग्रह गरेका छन् । प्रेस सङ्गठन दाङले आज बिहान तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अब बन्दुक पड्काएर समाजवाद नआउने भन्द...

सडकबाट भिख माग्दैमा राजतन्त्र फर्किँदैन : जनार्दन शर्मा access_timeभदौ १९, २०७६

दाङ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले कसैले भिख माग्दैमा राजतन्त्र नफर्किने बताएका छन् । दाङ आयोजित बृहत शान्ति र समृद्धि सम्मेलनमा नेता शर्माले जनताले अस्वीकार गरेको राजतन्त्र कुनै पनि हालतमा नफर्किने भन्दै संघिय...