केन्द्रीय संस्करण

जिनेदिन जिदान

म्याड्रिड फर्कने हल्लाबारे यसो भन्छन् मोरिन्हो access_timeअसोज ४, २०७६

एजेन्सी । ट्रान्सफर मार्केटमा ठूलो धनराशी खर्च गरेपनि स्पेनिस महारथी रियल म्याड्रिडले नयाँ सिजनमा सुखद सुरुवात गर्न सकेको छैन । घरेलु लिगमा भालाडोलिड र भिल्लारियालसँग बराबरीमा रोकिएको रियल च्याम्पियन्स लिगको पहिलो खेलमा पेरिस सेन्ट जर्मेनसँग ३–० को लज्जास्पद ह...