केन्द्रीय संस्करण

जी ७ राष्ट्र

‘उहान भाइरस’ शब्दमा जी ७ राष्ट्र सहमत भएनन्, निस्किएन संयुक्त विज्ञप्ती access_timeचैत १३, २०७६

एजेन्सी । कोभीड–१९ विरुद्ध जी ७ राष्ट्रका विदेशमन्त्रीबीच बुधबार सम्पन्न बैठकपछि संयुक्त विज्ञप्ती जारी गर्ने प्रयास असफल भएको छ । अमेरिकी विदेश मन्त्रालयले विज्ञप्तीमा ‘उहान भाइरस’ शब्द राख्नका लागि अन्य देशका विदेश मन्त्रालयलाई मनाउन खोजेपनि उनीहरु सहमत ...