केन्द्रीय संस्करण

जुवाडे पक्राउ

कैलालीमा नगदसहित १६ जुवाडे पक्राउ access_timeमाघ १३, २०७६

कैलाली । प्रहरीले गएराति धनगढी उपमहानगरपालिका–३ स्थित एक व्यक्तिको घरबाट नगदसहित १६ जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले प्रहरी टोलीले वडा नं ३ रोस हाउस रेष्टुरेन्ट पछाडि रहेको तिलक अधिकारीको घरमा जुवातास खेला...

एक लाख नगदसहित ९ जुवाडे पक्राउ access_timeपुस ३, २०७६

काठमाडौं । नेपाल प्रहरीले एक लाख सात हजार ५१० नगदसहित नौ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग स्वीचाटारबाट खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका–९ स्वीचाटारस्थित सीताराम बुढाथोकीको घरमा जुवा खेलिरहेको अवस्थामा बुधबार राति पक्राउ गरेको हो ।&n...

तिहारमा जुवाडेविरुद्ध आक्रामक प्रहरी :  विभिन्न स्थानबाट १ सय १४ जना पक्राउ access_timeकात्तिक १३, २०७६

काठमाडौं – तिहारको छेको पारेर देशको विभिन्न स्थानबाट जुवा तास खेल्ने कार्यमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  शंखरापुर नगरपालिका(६ सिर्जनसिल संस्थाको छाप्रोमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने श्रीकृष्ण डंगोलसमेत ६ जनालाई नगद ३४ हजार २ ...

भीआईपी जुवाडे पक्राउ प्रकरण :  मुद्दा थपिँदा बुधबार पनि थुनामै access_timeकात्तिक १३, २०७६

काठमाडौं – काठमाडौंको महाराजगन्जबाट करिब तीन करोड रूपैयाँ रकमसहि पक्राउ परेका भीआईपी जुवाडेको रिटमाथिको सुनुवाई बिहीबार मात्र हुने भएको छ । सर्वोच्चमा बुधबार थप ६ जनाले बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेपछि सबै मुद्दालाई एकसाथ राखेर सुनुवाई गर्ने आदेश सर्व...

भीआईपी जुवाडे प्रकरण : प्रहरीबाट जोगिन शौचालयमा लुकेका थिए बिटुमिन व्यापारी अग्रवाल ! access_timeकात्तिक ११, २०७६

काठमाडौँ– भीआईपी जुवाडे प्रकरणले चिनिएको काठमाडौँको महाराजगञ्जस्थित साम्बला होटल पछाडिको एक निजी घरमा जुवा खालमा प्रहरीको छापा प्रकरणमा नयाँनयाँ समाचारहरु बाहिर आउने क्रम जारी छ ।  उक्त जुवा अखडामा प्रहरी छापा मार्न पुग्दा जुवाडेहरुको भागाभाग मच्चिएक...

दुई लाख नगदसहित सुर्खेतबाट १४ जना जुवाडे पक्राउ access_timeअसोज २३, २०७६

सुर्खेत – अवधिमा सुर्खेत प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा १४ जनालाई पक्राउ गर्नुका साथै रु दुई लाख भन्दा बढी नगद बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर र भेरीगङ्गा नगरपालिकाबाट सात-सातजनालाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय छिन्...

नगदसहित आठ जुवाडे पक्राउ access_timeअसोज १९, २०७६

बाँके – दशैँको अवसरमा जुवातास खेलिरहेका आठ जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ ।  गएराति करीब १२ बजे इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बैजनाथ गाउँपालिका वडा नं ४ बाट जुवाडेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलप...