केन्द्रीय संस्करण

टर्की

टर्की र रुसबीच इद्लिबमा युद्धविरामको सहमति access_timeफागुन २३, २०७६

एजेन्सी ।  रुस र टर्कीबीच उत्तरी सिरियाको इद्लिब प्रान्तमा शुक्रबारबाट युद्धविराम लागू भएको छ । मानवीय सहायताको खाँचो पर्नसक्नेगरी आपतकाल फैलाउने र उनीहरूका सेनाबीच झडप हुने डर बढाउने अवस्था रहेकाले पछिल्लो समयमा जारी रहेका झडपहरुलाई पनि रोक्ने उद्देश्यले श...

टर्कीमा आएको भूकम्पमा परी ७ जनाको मृत्यु (अपडेट) access_timeफागुन ११, २०७६

एजेन्सी । टर्कीमा आएको भूकम्पमा परी आइतबार कम्तीमा सात जनाको मृत्यु भएको छ । टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमन सोयलुले दिएको जानकारीअनुसार मृत्यु भएका मध्ये तीनजना बालबालिका रहेका छन् । भूकम्पका कारण अरु पाँच जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहे...

टर्कीको जवाफी कारबाहीमा कम्तीमा ३० सिरियाली सैनिकको मृत्यु: एर्दोगान access_timeमाघ २०, २०७६

एजेन्सी । टर्कीको सीमा क्षेत्र नजिक रहेको सिरियाली भूमिमा त्यहाँको सेनाविरूद्ध सोमबार गरेको जवाफी आक्रमणमा परी कम्तीमा ३० सिरियाली सैनिकको मृत्यु भएको टर्कीका अधिकारीले बताएका छन् ।  सिरियाको उत्तरपश्चिमी क्षेत्रमा पर्ने इद्लिब प्रान्तका सैनिकहरूलाई टर्कीबाट प्रतिआक्रम...

टर्कीका राष्ट्रपतिलाई अमेरिका भ्रमणको निम्तो access_timeकात्तिक २१, २०७६

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले वासिङ्टनको भ्रमण गर्ने बताएका छन्।  दुबै मुलुकबीच पछिल्लो समय बढेको तिक्तता र कुटनीतिक सम्बन्धमा आएको चिसोपनका कारण टर्कीका राष्ट्रपतिको अमेरिका भ्रमणमा अन्यौल बढेको ...

रूस र टर्कीबीच सहमति access_timeकात्तिक ६, २०७६

सोकी– रूस र टर्कीले सिरियामा पछिल्ला केही हप्ता यता भएका द्वन्द्वलाई रोक्ने सम्बन्धमा बुधबार एक सहमति गरेका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका समकक्षी रेसेप तैयप एर्दोगानसँग सोकीमा भएको छलफलपछि उक्त सहमति भएको हो । सिरियाली कुर्द फौजलाई टर्कीसँग जोडिएक...

युद्धविरामबीच टर्कीका राष्ट्रपतिले दिए कुर्द लडाकूहरुको ‘शिर कुल्चने’ चेतावनी access_timeकात्तिक ३, २०७६

एजेन्सी । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले उत्तरी सिरियाको सीमा क्षेत्रमा प्रस्तावित ‘सुरक्षित क्षेत्र’बाट कुर्द लडाकू हटेनन् भने तिनको ‘शिर कुल्चिने’ चेतावनी दिएका छन् । टर्कीले कुर्द शक्तिलाई आतंकवादी मान्छ र ऊ सिरियाको सीमाभित्रसम्म &lsq...

अमेरिकाको युद्धविराम प्रस्ताव टर्कीद्वारा अस्वीकार access_timeअसोज २९, २०७६

एजेन्सी– उत्तरी सिरियामा युद्धविरामका लागि अमेरिकाले गरेको आग्रहलाई टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले अस्वीकार गर्नु भएको टर्कीको सञ्चारमाध्यमले बुधबार जानकारी दिएको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पोम्पेओले युद्ध रोक्ने प्रयास गर्न भन्दै...

टर्कीद्वारा सिरियामा कुर्दिशबलविरुद्ध भीषण स्थल आक्रमण access_timeअसोज २३, २०७६

सिरिया- उत्तरपूर्वी सिरियामा कुर्दिश लडाकूको नियन्त्रणमा रहेको इलाकामा टर्कीका सुरक्षाबलले भीषणस्थल आक्रमण गरेका छन् ।  टर्कीले उत्तरी सिरियामा हवाई हमला गरेको केही घण्टापछि स्थल आक्रमण सुरु गरेको छ । टर्कीका राष्ट्रपति रेसप तायिप एर्डोगानले यस  सैन्य कारबाही...