केन्द्रीय संस्करण

ठमेल

ठमेल क्षेत्रका व्यापारीका रसाएका आँखा : भोलि उठी कहाँ जाने केही ठेगान छैन....(भिडियो) access_timeअसार ८, २०७७

सबैभन्दा धेरै विदेशी अनुहार देखिने ठमेल अहिले कस्तो होला ? स्वदेशी र विदेशीको चौबिसै घण्टा जस्तो चहलपहल हुने काठमाडौँको ठमेल यतिबेला सुनसान छ । चैत ११ देखि बन्द भएको ठमेल सरकारले लकडाउन खुकुलो पारेपछि असार १ गतेदेखि फाट्टफुट्ट रुपमा खुल्न थालेको छ । तर पसल खुले...

सधैं व्यस्त हुने ठमेल र दरबारमार्गमा यस्तो सुनसान (फोटोफिचर) access_timeचैत १३, २०७६

काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय क्षेत्र हो, ठमेल । अरुबेला विदेशी पर्यटकले भरीभराउ हुने ठमेलमा अहिले सुनसान छ । न  त स्वदेशीकै  ।  ठमेलमा सञ्चालिन  व्यवसाय बन्द छन् ।  कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिन सक्ने सम्भावनालाई मध्...

सुनसान बनेको ठमेल (फोटोफिचर) access_timeफागुन १८, २०७६

काठमाडौं । सधैँ जसो भीडभाड र व्यवस्त देखिने काठमाडौँको पर्यटकीय केन्द्र बजार ‘ठमेल बजार’ आजभोलि सुनसान छ । विदेशीहरुको बाक्लो उपस्थिति रहने यो बजारमा तिनै विदेशीहरुको चहल पहल कम हुँदा खल्लो बनेको ठमेलको रौनकता नै हराएको छ । नेपालले भ्रमण वर्ष मनाउ...

सुनसान बन्दै ठमेलः ७५ प्रतिशत होटल बुकिङ रद्द access_timeफागुन १३, २०७६

‘के गर्ने बरबाद भयो’ झन्डै ७५ प्रतिशत बुकिङ रद्द भयो, राजधानी ठमेल नजिकै ज्याठास्थित होटल मनास्लुका सञ्चालक जीवनाथ खनालले कोरोनाका कारण प्रभावित ठमेलको पर्यटन व्यवसायको यथार्थ व्याख्या गरे । चीनको वुहान सहरमा उद्गम भएको कोरोरा भाइरसको प्रभावले नेपालको स...

विकृत ठमेल : देहव्यापारले बद‍्नामी access_timeपुस २१, २०७६

सोह्रखुट्टे चोकस्थित गणेश मन्दिर नजिकैको एक घरमा चारजना युवतीले २ वटा कोठा भाडामा लिएका छन् । अन्दाजी २० देखि २५ वर्ष उमेरका ती युवतीको रहनसहन हेर्दा उनीहरू धनाढ्य परिवारका छोरीजस्ता देखिन्छन् । युवतीहरुको ‘हाइफाइ’ यस्तो छ कि मानौँ उनीहरुका अभिभावक व...

ठमेल र रत्नपार्कबाट ५४ बालबालिकाको उद्धार access_timeअसोज १४, २०७६

काठमाडौं– राष्ट्रिय बालअधिकार परिषद्ले ५४ जना सडक बालिबालिकाको उद्धार गरेको छ । काठमाडौँ उपत्यकालाई सडक बालबालिकामुक्त शहर बनाउने नेपाल सरकारको अभियानअनुरुप राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास समन्वय केन्द्रको संयुक्त टोलीले गए राति ठमेल, रत्नपार्क र...