केन्द्रीय संस्करण

डेङ्गु

दुईजना नयाँ बिरामीसँगै रौतहटमा डेङ्गुको रोगी १३ पुग्यो access_timeभदौ २८, २०७६

रौतहट । रौतहटको मध्यभागस्थित कटहरिया नगरपालिकामा दुईजना नयाँ बिरामी डेङ्गुको रोगी फेला परेसँगै डेङ्गु संक्रमितको संख्या १३ पुगेको छ । देशभरी महामारीको रुपमा डेङ्गु रोग फैलिरहेको अवस्थामा कटहरिया नगर क्षेत्रमा डेङ्गु रोगबाट संक्रमित बिरामीको संख्या ३ पुगेको छ भने...

भक्तपुरमा डेङ्गुको उच्च जोखिम access_timeभदौ २५, २०७६

भक्तपुर– देशभरि फैलिएको डेङ्गु रोग भक्तपुरमा महामारीका रुपमा फैलिँदै गएको छ । एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेङ्गु रोग भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा आज बिहानसम्ममा ९९ जना बिरा...

डेङ्गुको प्रयोगशाला परीक्षणबारे केही सत्यता र भ्रम access_timeभदौ २५, २०७६

परिचय डेङ्गु रोग एक किसिमको भाइरसको सङ्क्रमणले लाग्ने रोग हो । यस भाइरसको चारवटा सेरोटाइपस (DENV1 - 4) रहेको छ । यस भाइरसको सङ्क्रमण प्रथम पल्ट नेपालबाट जापान फर्किने जापानी पर्यटकमा सन् २००४ मा  भेटिएको थियो, जुन सेरोटाइपस २ रहेको थियो । यस रोगको विषाणुल...

हिमाल चढ्यो डेङ्गु : ६१ जिल्ला प्रभावित, थपिए नयाँ बिरामी access_timeभदौ २५, २०७६

काठमाडौँ । सामान्यतयाः तराई र पहाडमा देखिने डेंगु हिमाली जिल्ला मनाङमा समेत पुगेको छ भने डेंगुको संक्रमण ६१ जिल्लामा फैलिसकेको छ ।  स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बुधबार सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार साउन १ ग...

डेङ्गुको सङक्रमणबाट एक जनाको मृत्यु access_timeभदौ २१, २०७६

बुटवल – डेङ्गुको सङ्क्रमणबाट बुटवलमा एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मोतिपुर निवासी ६१ वर्षीया सावित्रा आचार्यको उपचारको क्रममा आज मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेनका डा कृष्ण खनालले जानकारी दिए । आचा...

चितवनमा डेङ्गु र स्क्रबटाइफसबाट ४ जनाको मृत्यु access_timeभदौ १७, २०७६

चितवन– डेङ्गु र स्क्रबटाइफसबाट भरतपुर चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित चारजनाको उपचारका क्रममा मृत्यु भएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार पछिल्लो पटक गैँडाकोटका २८ वर्षीय युवतीको स्क्रबटाइफसबाट पु...

म्याग्दी डेङ्गु रोगको जोखिममा access_timeभदौ १६, २०७६

म्याग्दी-हिमाली जिल्ला म्याग्दीमा पनि डेङ्गु रोगको जोखिम देखिएको छ । छिमेकी जिल्ला बागलुङ र पर्वतमा चार जना डेङ्गु रोगको बिरामी भेटिएपछि म्याग्दीमा पनि सर्तकता अपनाउन आवश्यक रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।      सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजि...

डेङ्गु नियन्त्रणमा प्रदेश सरकार हेटौंडा र चितवन केन्द्रित हुँदै, उपत्यकालाई प्रदेश या केन्द्र सरकार कसले हेर्ने ? access_timeभदौ १३, २०७६

काठमाडौँ– साउन १ देखि भदौ ११ सम्मको तथ्याङक हेर्ने हो भने प्रदेश नं. ३ मा ५ सय ५९ जना नागरिकमा डेंगु संक्रमण देखिएको छ । प्रदेशगत रुपमा हेर्ने हो भने संक्रमणको तथ्याङ पहिलो नम्बरमा प्रदेश नं. १ र दोस्रो नं. ३ नम्बर रहेको छ । डेङ्गको संक्रमण फैलिएको लामो समय नभए...