केन्द्रीय संस्करण

डेबी अब्राहम

बेलायतकी महिला सांसदलाई भारत प्रवेश निषेध access_timeफागुन ५, २०७६

एजेन्सी । भारतले बेलायतकी एक महिला सांसदलाई दिल्ली एयरपोर्टमा रोकेको छ । सोमबार बेलायतकी लेबर पार्टीकी संसद सदस्य डेबी अब्राहमलाई दिल्ली विमानस्थलमा रोकेको हो । अब्राहम कश्मीरबाट धारा ३७० हटाउने भारत सरकारको निर्णयको कटु आलोचकका रुपमा चिनिन्छिन् । विमानस्थलमा रोकेसँ...