केन्द्रीय संस्करण

तापसी पन्नु

बृद्ध महिलाको भूमिका गरेको भन्दै आलोचना, तापसीले भनिन्, ‘त्यसो भए म अभिनय छाडिदिन्छु’ access_timeअसोज १८, २०७६

एजेन्सी । तापसी पन्नु र भूमि पेडणेकर आगामी चलचित्र ‘साँड की आँख’ मा बृद्ध महिला शुटर प्रकाशी र चन्द्रो तोमरको भूमिकामा देखिदैछन् । तर, यसलाई लिएर दुवै अभिनेत्रीको आलोचना भइरहेको छ । बलिउडका भेटरान अभिनेत्री सोनी राजदान र नीना गुप्ताले हालै मात्र एक ...