केन्द्रीय संस्करण

ताला

रेसुङ्गा नपरपालिकाको ताल खुल्यो, सेवाप्रवाह सुरु access_timeभदौ २०, २०७६

बुटवल– एकजना  शिक्षकलाई प्रधानध्यापक बनाउने बिषयमा भएको विवादमा  गत दिन देखि नेपाली कांग्रेस निकट जनप्रतिनिधि र नेता कार्यकर्ताहरुले रेसुङ्गा नगरपालिकामा  लगाइएको ताला आज खुलाइएको छ । ताला खोली  सेवाप्रवाह गर्न सुरु गरिएको प्रमुख प्रशासकी...