केन्द्रीय संस्करण

तालिबान

ट्रम्प र तालिबान राजनीतिक प्रमुखबीच ‘सौहार्द्रपूर्ण वार्ता’ access_timeफागुन २१, २०७६

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगान शान्ति प्रक्रियाका सम्बन्धमा तालिबानका राजनीतिक प्रमुखसँग निकै ‘सौहाद्र्रपूर्ण’ वार्ता भएको घोषणा गरेका छन् । अफगानिस्तानमा केही दिनदेखि हिंसात्मक भिडन्तहरु रोकिए पनि पछिल्लो पटक हिंसाका घटनामा वृद्धि भएसँ...

२४ घण्टामा ८९ तालिबान मारिए access_timeअसोज १९, २०७६

एजेन्सी – अफगानिस्तानको तहार प्रान्तमा तालिबान लडाकूविरुद्ध गत २४ घण्टाभित्र भएका सुरक्षा कारबाहीमा परी कम्तीमा ८९ तालिबान लडाकू मारिएका रक्षा मन्त्रालयले शनिबार जानकारी दिएको छ ।    ‘तालिवानको बिरूद्ध अफगानिस्तानमा चलिरहेको सुरक्षा कारबाहीमा ...

उच्चस्तरीय तालिबानी प्रतिनिधिमण्डलले पाकिस्तान भ्रमण गर्ने access_timeअसोज १५, २०७६

इस्लामाबाद– अफगानिस्तानको विद्रोही समूह तालिबानले एक उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पठाउने घोषणा गरेको छ । रसिया, चीन, पाकिस्तान र इरानको भ्रमण गर्ने यसअघिकै घोषणा बमोजिम प्रमण्डललाई पाकिस्तान पठाउन लागिएको हो । एक महिनाअघि संयुक्तरा...

अमेरिकासँग वार्ताका लागि तालिबान खुला access_timeअसोज १, २०७६

काबुल– अफगानिस्तानका विद्रोही तालिबान समूहका मुख्य मध्यस्थकर्ताले संयुक्तराज्य अमेरिकासँग ‘वार्ताको ढोका’ अझै खुला रहेको बताएका छन् । युद्धग्रस्त मुलुक अफगानिस्तानमा मंगलबार दुईवटा भिषण बम हमला गरिएको केही घण्टा नबित्दै तालिबानका तर्फबाट उक्त भनाई सार्व...

अमेरिकी सेनाबिरुद्ध लडाई जारी राख्ने तालिबानको चेतावनी access_timeभदौ २४, २०७६

एजेन्सी– तालिबान लडाकू समूहले अफगानिस्तानमा अमेरिकी सेनाबिरुद्धको लडाई जारी राख्ने चेतावनी दिएको छ ।  संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अफगानिस्तानमा सशस्त्र संघर्षरत तालिबानसँगको शान्ति वार्ता ‘मृततुल्य’ भएको बताएपछि तालिब...

तालिबानसँग पुनः वार्ता शुरु हुन्छ: अमेरिकी विदेशमन्त्री access_timeभदौ २३, २०७६

वासिङ्टन– अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले संयुक्तराज्य अमेरिका र अफगानिस्तानका विद्रोही तालिबान समूहसँग भविष्यमा पुनः वार्ता शुरु हुने विश्वास व्यक्त गरेका छन् । अमेरिकी टेलिभिजन फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा विदेशमन्त्री पोम्पेओले गत बिहीबार अफगानिस्तानमा ताल...