केन्द्रीय संस्करण

तेक्वान्दो

तेक्वान्दोमा नेपाललाई अर्को सफलता access_timeमंसिर १६, २०७६

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिताअन्तर्गत तेक्वान्दोमा नेपालकी सिना लिम्बू मादेनले स्वर्ण पदक जितेकी छिन् । सत्रदेखि २३ वर्ष महिला उमेर समूहको स्पर्धामा सिनाले स्वर्णपदक जितेकी हुन् । उनले ८.१५० अङ्क जोड्दै स्वर्ण पदक जितिन् । भारतकी रुपा बयोरले ८.१३...

द बेल्ट एन्ड रोड तेक्वान्दोमा नेपाललाई तीन कांस्य access_timeकात्तिक २२, २०७६

काठमाडौं – द बेल्ट एन्ड रोड चाइना इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालले तीन कांस्य पदक जितेको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेका नेपालका एक पुरुष र दुई महिला खेलाडीले कांस्य जितेको प्रशिक्षक दीपक विष्टले जानकारी गराए ।  पुर...

आईओएफटीसी अमेरिकाको मिचिगनमा हुने access_timeकात्तिक १७, २०७६

   काठमाडौं । १३औं इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी) अमेरिकाको इस्टर्न मिचिगन युनिभर्सिटीमा सन् २०२० को मे महिनामा हुने भएको छ ।             ज्योति एभरेस्ट तेक्वान्दोको आयोजनामा सञ्चालन हुने ...

मैत्री तेक्वान्दोको आयुशलाई स्वर्ण access_timeकात्तिक १, २०७६

काठमाडौं– तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि चितवनको रत्ननगरमा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पुरुष ३६ केजी तौल समूह मुुनि मुलपानी तेक्वान्दो डोजाङका आयुश ढुङ्गेलले स्वर्ण पदक जितेका छन् । फाइनलमा उनले मैत्री तेक्वान्दो डोजाङका ...

तेक्वान्दोमा पुजा र स्वस्तिकालाई स्वर्ण access_timeभदौ २७, २०७६

काठमाडौं – नेपालका पुजा कुँवर र स्वस्तिका महर्जनले शुक्रबारदेखि सुरु भएको तेस्रो काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको प्रशिक्षण केन्द्रमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको महिला क्याडेटतर्पm...