केन्द्रीय संस्करण

दसैँ विशेष

एक पटक घर जानैपर्ने दसैँ access_timeअसोज २२, २०७६

काठमाडौँ । चाडपर्व संस्कृति मात्र होइन, परिवार र समाजलाई जोड्ने एउटा माध्यम पनि हो । चाडपर्वको बिदामा पूजापाठ मात्र होइन, घरपरिवार र इष्टमित्र, समाजलाई भेट्ने कार्य पनि हुन्छ । त्यही भएर दसैँको लामो बिदामा प्रायः मान्छेहरू आआफ्नो थातथलो जाने गरेका छन् । दसैँमा काठमाडौँ...