केन्द्रीय संस्करण

दाङ

लकडाउनको अवधिमा ६३ मुद्दा दर्ता, २९ जना जेल चलान access_timeअसार २०, २०७७

दाङमा लकडाउनको समयमा २९ जना जेल चलान भएका छन् । लकडाउनको अवधिमा दाङ देउखुरी जिल्ला अदालतमा दर्ता भएका ६३ वटा मुद्दामा २९ जना जेल चलाएन भएको अदालतका न्यायाधीश रितेन्द्र थापाले जानकारी दिएका छन् । अदालतमा सबैभन्दा धेरै ज्यानसम्बन्धी कसुरका १७ वटा मुद्दा परेका छन् ।...

बसले ठक्कर दिँदा पैदल यात्रीको ज्यान गयो access_timeमंसिर १८, २०७६

बुधवार दिउँसो दाङको पचाहमा बसले ठक्कर दिँदा एक जना पैदलयात्रीको ज्यान गएको छ  ।  गढवा  गाउँपालिका २ पचाहस्थित  भित्री सडकमा कालाकाटेदेखि गढवातर्फ आउँदै गरेको  ना २ ख ७५११ नम्वरको बसले ठक्कर दिँदा सोही स्थानका अन्दाजी ३० बर्षीय आत्माराम ...

उपनिर्वाचन २०७६: दाङमा सुरक्षा व्यवस्था चुस्त access_timeमंसिर ८, २०७६

दाङ । आसन्न उपनिर्वाचनलाई ध्यानमा राखी दाङको सुरक्षा व्यवस्थालाई कडा  पारिएको छ । निर्वाचन सुरक्षा कार्ययोजना बनाई निर्वाचन सुरक्षाका लागि सबै मतदानस्थलमा सुरक्षा निकाय परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रजिअ गोविन्दप्रसाद रिजालले जानकारी दिए । उ...

दाङमा भवनबाट खसेर मजदूरको मृत्यु access_timeकात्तिक १७, २०७६

दाङ– घोराही उपमहानगरपालिका–३ मा रहेको सगरमाथा सिमेन्ट कारखानामा काम गर्दै आएका एक मजदूरको काम गर्दैगर्दा भवनबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोदविक्रम शाहका अनुसार भारत उत्तरप्रदेश स्थायी घर भई हाल सो कारखानामा बस्...

दाङमा डुबेर तीन जनाको मृत्यु access_timeभदौ २०, २०७६

बुटवल ।   दाङमा  पानीमा डुबेर तीन जनाको ज्यान गएको छ  ।  शुक्रवार विहान ७ बजेको समयमा  जिल्लाको दंगिशरण गाउँपालिका–६ मैरवका ४० वर्षीय कुलबहादुर खड्काको कुवामा डुबेर मृत्यु् भएको हो ।  त्यस्तै सोही गाउँपालिका–४ &nb...

उत्खनन् भएन दाङको पेट्रोल खानी access_timeभदौ १५, २०७६

– दीपक बोहरा तुलसीपुर– विज्ञहरुको एक टोलीले अनुगमन गरेर २०२८ सालमै दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १३ मा पेट्रोल खानी रहेको दाबी गरेको थियो । केही समयअघि मात्रै देउखुरीको राप्ती नदी बगरमा पेट्रोलियम पदार्थ रहेको पत्ता लाग्यो । खोजी गरिए दाङ...

दाङमा खुकुरी प्रहार गर्ने २ जना प्रहरी नियन्त्रणमा access_timeभदौ ८, २०७६

बुटवल– दाङमा शनिवार एक युवालाई खुकुरी प्रहार गरि घाइते बनाउने दुई जना युवालाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । घोराही–१५ को  भ्याली कलेज नजिकै सोही स्थानका १८ वर्षीय त्रिशक्ति बर्तौलालाई   सोही स्थानका २३ बर्षीय २३ वर्षीय महेश हमाल र २२ व...