केन्द्रीय संस्करण

दाङ्ग

दाङमा ७ जना जुवाडे पक्राउ access_timeफागुन २०, २०७६

बुटवल । दाङमा ७ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शान्तिनगर गाउँपालिका वडा नं. ३ महादेव चौतारीका शुकबहादुर बुढाको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा १ लाख १६ हजार ५ सय रुपैँयाका साथ ७ जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो । पक्रा...

दाङका सबै वडामा स्वास्थ्य संस्थाको पहुँच access_timeफागुन १, २०७६

–दीपक बोहरा दाङ । दाङका विभिन्न स्थानीय तहका ९३ वडामा स्वास्थ्य संस्था पुगिसकेका छन् । दाङका १०० वडामध्ये ९३ मा स्वास्थ्य संस्था पुगिसकेको र बाँकी सात वडामा स्वास्थ्य संस्था पुग्न बाँकी छ । गढवा गाउँपालिकाका तीन र राप्ती गाउँपालिकाका चार बाहेक दाङका दश स्थानीय तहक...

कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या access_timeपुस १४, २०७६

दाङको तुलसीपुर र घोराही कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या हुने गरेको छ । अहिले कारागारमा क्षमताभन्दा तेब्बरसम्म कैदीबन्दी राखिएको तर स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मी नहुँदा समस्या भएको तुलसीपुर कारागारका प्रमुख जोखिम ओलीले बताए । “कारागा...

दाङमा बसले पैदलयात्रीलाई ठक्कर दियो, १ जनाको मृत्युु access_timeमंसिर १८, २०७६

दाङ । बुधवार दिउँसो दाङको पचाहमा बसले ठक्कर दिँदा एकजना पैदलयात्रीको ज्यान गएको छ  । गढवा  गाउँपालिका २ पचाहस्थित  भित्री सडकमा कालाकाटेबाट गढवातर्फ आउँदै गरेको  ना २ ख ७५११ नम्बरको बसले ठक्कर दिँदा सोही स्थानका अन्दाजी ३० वर्षीय आत्माराम चौ...

उपनिर्वाचन २०७६ः दाङमा एक्लो महिला उम्मेदवार access_timeमंसिर ४, २०७६

–रीता लामा  दाङ । यतिखेर पश्चिम दाङका विभिन्न गाउँमा चुनावी चहलपहल निकै बढेको छ । केही समयपहिले सुनसान रहेका गाउँमा अहिले भीडभाड बढेको हो । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनले दाङ निर्वाचन क्षेत्र नं ३ को (२) मा पर्ने गाउँमा चुनावी प्रचारप्रसार बढे...

दाङमा उपनिर्वाचनका लागि सुरक्षा रणनीति तयार access_timeमंसिर ४, २०७६

दाङ । जिल्ला सुरक्षा समिति दाङले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति तयार पारेको छ । समितिले भूगोल, सञ्चार, दूरीका हिसाबले सुरक्षा संवेदनशीलताको समेत वर्गिकरण गरेको छ । उपनिर्वाचनका लागि छ मतदानस्थललाई अति संवेदनशील क्षेत्रका रूपमा पहि...

दाङमा नेकपा र काँग्रेससहित १४ जना उम्मेद्वारको मनोनयन दर्ता access_timeकात्तिक २१, २०७६

बुटवल– दाङ क्षेत्र नम्बर ३ को (ख) बाट प्रदेशसभा सदस्यका लागि दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस लगायतका दलहरुबाट उम्मेद्वारहरुले आज उम्मेद्वारी दर्ता गराएका हुन् । नेकपाको तर्फबाट विमला ओली र नेपाली काँग्रेसका उम्मे...

दाङमा अझै रगत अपुग access_timeकात्तिक १३, २०७६

दाङ– जिल्लाका घोराही र तुलसीपुर गरी दुई स्थानमा रक्तसञ्चार केन्द्र सञ्चालनमा छन् । जिल्लामा बढ्दो शहरीकरण, धमाधम स्वास्थ्य संस्था खुल्नु र दुर्घटना बढ्नुले पनि रगतको माग बढेकाले जिल्लामा सधैँजसो रगतको अभाव हुने गरेको छ ।  बिरामीलाई आवश्यक परेको समयमा तुरुन्त...

दाङको जंगलमा महिलाको शव फेला access_timeअसोज ३, २०७६

बुटवल–शुक्रबार दाङको एक जंगलमा च्याउ टिप्न गएका बालबालिकाहरुले एउटी बेबरिसे महिलाको शव फेला पारेका छन् । अन्दाजी ३५ वर्षीया महिलाको शव लमही  ७  उचानिम्भु सामुदायिक वनमा च्याउ टिप्न गएका बालबालिकाले  देखेर प्रहरीलाई खबर गरेका हुन् । उक्त ...

डेढ वर्षदेखि कामचलाउ समितिको भरमा खानेपानी संस्था access_timeभदौ २२, २०७६

–दीपक बोहरा  दाङ– डेढ वर्षदेखि दाङको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले नयाँ नेतृत्व पाउन सकेको छैन । यसअघि भएको आठौँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले नेतृत्व टुङ्ग्याउन नसक्दा तत्कालीन कार्यसमितिलाई कामचलाउका रूपमा राख्ने राजनीत...

दाङ्गमा विभिन्न घटनामा ३ जनाको मृत्यु access_timeभदौ ५, २०७६

दाङ्ग जिल्लामा विभिन्न घटनामा परि तीन जनाको ज्यान गएको छ । लमही उपमहानगरपालिका–६ को अर्जुनखोलामा अन्दाजी ५० बर्षिय बेवरिसे पुरुषको शव फेला परेको छ । खोलाले बगाएर मृत्यु भएको प्रहरीको आशंका छ । त्यस्तै तुल्सीपुर उपमहानगरपालिका १७ बनकट्टीकी राधिका चौधरीका २ ...