केन्द्रीय संस्करण

देउवा

नेविसंघ नेतृत्वप्रति काँग्रेस सभापति देउवा आक्रोशित access_timeअसार १९, २०७७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेविसंघ नेतृत्वप्रति आक्रोशित भएका छन् ।  नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ९६औँ जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेविसंघले संगठ...

प्रम ओलीप्रति काँग्रेसको ‘नरम नीति’ : देउवाको रहस्यमय मौनता ! access_timeबैशाख १९, २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति नरम नीति अख्तियार गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रैबाट प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने आवाज उठिरहेको बेला प्रतिपक्षी काँग्रेसले भने नरम नीति लिएको हो ।&nb...

सर्वदलीय बैठकमा सहभागी भएनन् काँग्रेस सभापति देउवा access_timeफागुन २८, २०७६

काठमाडौं । कोरोना भाइरस संक्रमणविरुद्ध साझा धारणा बनाउन सिंहदरवारमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र सरोकारवालाहरुको बैठक सुरु भएको छ ।  उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले बोलाएको सर्वदलीय बैठकमा सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड...

सुदूरपश्चिमको भाषा हराउन थाल्यो : सभापति देउवा access_timeफागुन २०, २०७६

पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको भाषा हिजोआज हराउन थालेको बताएका छन् ।  सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आज धनगढीमा आयोजित ‘विश्व नेपाली साहित्य महोत्सव’ को समापन समारोहमा उनले हामी सबैमा आआफ्नो भा...

७० करोड अनियमितता प्रकरणलाई अन्यत्र मोड्न मेरोबारे भ्रम छर्न खोजियोः देउवा access_timeफागुन १४, २०७६

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको सम्पत्ति व्यवस्थापन सम्बन्धी मंगलबार सार्वजनिक गरिएको विवरणले आफ्नोबारे अनावश्यक भ्रमण छरिएको भन्दै आपत्ति जनाएका छन् ।  ‘म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट ने...

देउवाले बोलाए शीर्ष नेतालाई बूढानीलकण्ठ : access_timeमाघ ८, २०७६

काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेतालाई छलफलका लागि बेलाएका छन् ।  बुधबार (आज) अपराह्न ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा पार्टी विवाद र समसामयिक राजनीतिका विषयमा छलफल गर्न नेताहरुलाई बोलाइएको देउवाका स्वक...

सभापति देउवाद्वारा दुःख व्यक्त access_timeपुस २२, २०७६

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका महासमिति सदस्य ललनकुमार रायको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उनको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।  ...

देउवाको निर्णयबाट पौडेल पक्षमा पैदा भएको ‘भय’को अन्तरकथा access_timeपुस १४, २०७६

काठमाडौँ । नेपाली काँग्रेसमा संस्थापन पक्षले इतर पक्षसँगको सहमति बेगर केही महत्त्वपूर्ण निर्णय लिएपछि पार्टीभित्र तरङ्ग पैदा भएको छ ।  संस्थापन पक्षले शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकबाट बहुमतका आधारमा महाधिवेशनको कार्यतालिका तोक्ने र केन्द्रीय कार्यसमितिको कार्य...

देउवाको अभिव्यक्तिले ल्याएको तरङ्ग : राष्ट्रवादमा नेकपा–काँग्रेसको वाकयुद्ध access_timeमंसिर ८, २०७६

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको शनिबारको अभिव्यक्तिले राजनीतिक वृत्तमा तरङ्ग ल्याएको छ ।  शनिबार पोखराको चुनावी सभामा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा भारतले नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग लिपुलेक,...

अँध्यारोमाथि विजय पाउने प्रेरणा प्राप्त होस्ः देउवा access_timeकात्तिक १२, २०७६

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अन्धकार विनास गर्ने उज्यालोको चाड तिहारले नेपालको अभिशापका रूपमा रहेका सबै खालको अँध्यारोमाथि विजय पाउने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन् ।  नेपालीहरूको महान् चाड तिहारको पाँचौ दिन भाइटिक...

टीआरसी गठनबारे बालुवाटारमा जुटेन सहमति access_timeकात्तिक ४, २०७६

काठमाडौँ । युद्धकालीन मुद्दाहरुलाई निष्कर्षमा पुर्याउन बसेको प्रमुख राजनीतिक दलहरुको बैठक विनानिष्कर्ष सकिएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेताहरुबीच भए...

कांग्रेसद्वारा आलमको बचाउ, देउवाले भने,‘ १२ वर्षपछि पक्राउ गर्न पाइन्छ ?’ access_timeकात्तिक २, २०७६

काँग्रेस सभापति शेरबहादुर देउवाले १२ वर्षअघिको हत्या आरोपमा पक्राउ परेका पार्टीका सांसद मोहम्मद अफताब आमलको बचाउ गरेका छन् ।  पुरानो मुद्दा ब्युँताएर आलमलाई पक्राउ गरिएको भन्दै उनी सरकारविरुद्ध आक्रामक बनेका हुन् ।  ‘१२ वर्षअघिको घटना ल्याएर अहिले पक्...

मतभेदलाई बिर्सेर देशको सर्वाङ्गीण हितमा संलग्न होऔँ: देउवा access_timeअसोज २१, २०७६

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विजया दशमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा हार्दिक मंगलमय शुभ–कामना व्यक्त गरेका छन् ।  विजया दशमीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै सभापति देउवाल...

केपी ओली नेतृत्वको सरकार इतिहासकै सबैभन्दा असफल सावित भइसक्योः देउवा access_timeअसोज ११, २०७६

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासमै सबैभन्दा असफल सावित भइसकेको दावी गरेका छन् ।  पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले व्यापारीहरुलाई आजित बनाउने गरी कर बढाए...

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य access_timeअसोज ४, २०७६

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्षलाई हेपेको भन्दै सरकारप्रति आक्रोश पोखेका छन् । गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा देउवाले सरकारविरुद्ध कडा आक्रोश पोख्...

प्रधानमन्त्रीलाई देउवाको प्रश्न : प्रधानमन्त्रीज्यू तपाईँलाई बजारभाउ थाहा छैन ? access_timeअसोज २, २०७६

काठमाडौँ– काँग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकार संविधानको मर्म र भावनाविपरित चलेको आरोप लगाएका छन् ।  उनले नेपालगन्जमा काँग्रेसका कार्यकर्तामाथि आक्रमण भएको भन्दै यसले राज्य आतंकमा सरकार आफै लागिरहेको बताए ।  उनले जनताको करबाट तलव ...

काँग्रेस सभापति देउवा र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता access_timeभदौ २४, २०७६

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपालको तीन दिने औपचारिक  भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । देउवा र वाङबीच मंगलबार बिहान भेटवार्ता भएको देउवाका स्वकीय सचिव भानु देउवाले रातोपाटील...

नेविसंघमा ३२ वर्ष माथिको नेतृत्व, कसको सम्भावना कति ? access_timeभदौ २१, २०७६

काठमाडौं – नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)मा नयाँ नेतृत्वका लागि फेरि लबिङ सुरु भएको छ ।   काँग्रेसभित्र भदौ २४ गतेको पूर्वनिर्धारित दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअघि भ्रातृ सङ्गठनमा नेतृत्व चयन गर्ने कसरत भइरहेकाले नेव...

सानेपामा जुट्यो सहमति, ‘सूत्र’ खोजिँदै बूढानीलकण्ठमा ! access_timeभदौ १८, २०७६

काठमाडौं–नेपाली काँग्रेसले पार्टीको आन्तरिक गतिविधि सहमति बेगर अघि नबढाउने निष्कर्ष निकालेको छ ।  पार्टी कार्यालय सानेपामा असार २२ मा प्रारम्भ भइ भदौ १७ गतेसम्म पटक–पटक गरी १६ गते दिन बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको घरेलु राजनीति ...