केन्द्रीय संस्करण

नन्दबहादुर पुन

जनयुद्धको आधार क्षेत्र ‘थवाङ’ पुगे उपराष्ट्रपति पुन access_timeफागुन ११, २०७६

रोल्पा । उपराष्ट्रपति नन्दबहादुर पुन माओवादी जनयुद्धको आधार क्षेत्र मानिएको रोल्पाको थवाङ पुगेका छन् । उपराष्ट्रपति पुनका साथमा ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन ‘अनन्त’ र शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि थवाङ पुगेका छन् । यस्तै नेकपा प्रदेश&ndas...

उपराष्ट्रपति पुनद्वारा भेरी बबई आयोजनाको निरीक्षण access_timeफागुन ७, २०७६

सुर्खेत । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध तथा व्यारेज निर्माणस्थलको निरीक्षण गरेका छन् । उद्योग वाणिज्य संघ सुर्खेतको आयोजनामा भएको दोस्रो कर्णाली एक्स्पोको उद्घाटनका लागि सुर्खेत आएका...

प्रजातन्त्र दिवसले नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ गरोस् : उपराष्ट्रपति access_timeफागुन ७, २०७६

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् । प्रजातन्त्र दिवसको शुभकामना दिँदै उपराष्ट्रपति पुनले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ् गर्दै देशलाई विकास र...

भारतीय राजदूतावासको स्वागत समारोहमा उपराष्ट्रपति access_timeमाघ १२, २०७६

काठमाडौं । भारतको ७१ औँ गणतन्त्र दिवसका अवसरमा आज यहाँस्थित भारतीय राजदूतावासमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी भएका छन् । कार्यवाहक राजदूत अजयकुमारले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री, सांसद, पूर्वमन्त्री,...

उपराष्ट्रपति पुनलाई पर्यटनमन्त्री भट्टराईको निमन्त्रणा access_timeपुस १०, २०७६

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उपराष्ट्रपति नन्दबहादुर पुनलाई नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागिताका लागि निमन्त्रणा दिएका छन् । पर्यटनमन्त्री भट्टराईले आज उपराष्ट्रपति कार्यालयमा पुगेर भ्रमण वर्षको निमन्त्रणा दिनुभएको...

एशिया र विश्व जगतमा नेपालको शिर उँचो भएको छ: उपराष्ट्रपति पुन access_timeमंसिर २४, २०७६

काठमाडौं ।  उपराष्ट्रपति नन्दबहादुर पुनले १३औँ दक्षिण एशियाली खेलकूद (साग) भव्य रुपमा सम्पन्न भएकामा खुशी व्यक्त गर्दै नेपालका तर्फबाट पदक जित्ने खेलाडीलाई बधाई दिएका छन् । उपराष्ट्रपतिले आज बधाई सन्देश दिँदै दक्षिण एशिया र विश्व जगत्मा नेपालको शिर उँचो हुने गरी साग...

अपाङ्गता भएका मानिसहरुको सुरक्षित जीवनको सुनिश्चितता गरिनुपर्छ: उपराष्ट्रपति पुन access_timeमंसिर १७, २०७६

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले फरक क्षमता भएका व्यक्तिहरुका लागि संविधानले दिएको राजनीतिक, समाजिक तथा आर्थिक अधिकारको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका छन् । एसियाली बौद्धिक सुस्त मनस्थिति महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको २४ औं बौद्धिक अपाङ्गता सम्ब...

बङ्गलादेशी राष्ट्रपतिसँग उपराष्ट्रपति र प्रधानमन्त्रीको  शिष्टाचार भेट, नेपालको समृद्धिमा बङ्गलादेशले सघाउने access_timeकात्तिक २७, २०७६

काठमाडौं । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुनले आज अपराह्न शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–बङ्गलादेश सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।  आजै राष्ट्रपति हमिदसँग ...

श्रमिकहरुको अधिकार हनन् गर्ने अधिकार कसैलाई छैन: उपराष्ट्रपति पुन access_timeकात्तिक २६, २०७६

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमिक मैत्री नीति कार्यान्वयनको सुनिश्चित गर्न सम्बन्धित सबै राष्ट्रलाई आग्रह गरेका छन् । उपराष्ट्रपति पुनले आप्रवासी श्रमिकहरुको अधिकार र स्वतन्त्रताको हनन् गर्ने अधिकार २१ औं शताब्दीमा कसैलाई नरहेको पनि स्पष्ट पारे । मंगलबारबाट...

जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो छ : उपराष्ट्रपति पुन access_timeकात्तिक १४, २०७६

सिन्धुपाल्चोक – उपराष्ट्रपति नन्दबहादुर पुनले जनमुखी र वैज्ञानिक शिक्षाको आवश्यकता रहेको औँल्याउदै शैक्षिक प्रणालीमा सुधार गर्नुपर्न बताएका छन्।  सिन्धुपाल्चोकको साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा उनले आझै पनि कैयाँ...

सिञ्जा भाषा, संस्कृति र सभ्यताको जननी हो: उपराष्ट्रपति पुन access_timeकात्तिक ८, २०७६

सुर्खेत-उपराष्ट्रपति नन्दबहादुर पुनले सिञ्जा मुलुकको भाषा, संस्कृति र सभ्यताको जननी भएको बताएका छन् ।  कनकासुन्दरी गाउँपालिकाको आयोजना तथा कर्णाली कला केन्द्र समाज जुम्ला काठमाडौँको सहआयोजनामा सञ्चालित ‘कर्णाली प्रदेशस्तरीय प्रथम बृहत सांस्कृतिक तथा पर्यटन स...

उपराष्ट्रपति पुन सुर्खेतमा access_timeकात्तिक ७, २०७६

सुर्खेत– कनकासुन्दरी गाउँपालिका सिङ्जा जुम्लामा कात्तिक ८ गते हुने सिङ्जा साँस्कृतिक महोत्सवको कार्यक्रममा सहभागी हुन आज उपराष्ट्रपति नन्दबहादुर पुन सुर्खेत आइपुगेका छन् । उपराष्ट्रपति पुनलाई कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनाल, आन्तरिक मामिला तथा कानूनमन्...

मिष्टर नेपाल अक्षयलाई उपराष्ट्रपति पुनले दिए बधाई access_timeकात्तिक ६, २०७६

काठमाडौं– नेपालको प्रतिनिधित्व गर्दै ‘मिष्टर वल्र्ड २०१९’ मा सहभागी अक्षयजङ्ग रायमाझीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले बधाई तथा शुभकामना दिएका छन् । मंगलबार साँझ आफ्नो कार्यकक्षमा भेट गर्दै पुनले सौदर्य प्रतियोगितामार्फत विश्वमा नेपाल चिनाएको भन्दै प्रशंसा...

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपतिको आग्रह access_timeकात्तिक ४, २०७६

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले विदेशका अध्ययन र कार्यरत युवा वैज्ञानिकलाई स्वदेश फर्कन आह्वान गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र राष्ट्रिय युवा परिषद् नेपालको संयुक्त पहलमा आजदेखि शुरु भएको ती...

मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि खबरदारी गरौं : उपराष्ट्रपति पुन access_timeअसोज ७, २०७६

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि खवरदारी गर्न सञ्चारमाध्यामहरुलाई पनि आग्रह गरेका छन् । उपराष्ट्रपति पुनले नागरिक अधिकारको रक्षा गर्ने दायित्व पनि सञ्चारमाध्यामहरुले पूरा गर्न सक्ने पनि स्मरण गराए । मंगलबार काठमाडांैंमा ...

समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्न उपराष्ट्रपतिको आग्रह access_timeअसोज ६, २०७६

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाल पूरा गर्नेतर्फ केन्द्रित हुन अन्तर्राष्ट्रिय  तथा राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालाई आग्रह गरेका छन् ।चालिसौँ सामाजिक सेवा दिवसका अवसरमा सामाजिक सेवा मूल समारोह ...

गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई बलियो बनाउने उपराष्ट्रपतिको विश्वास access_timeभदौ ६, २०७६

उपराट्रपति नन्दबहादुर पुनले गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।  सुदूरपश्चिम प्रदेशलगायत अन्य क्षेत्रमा मनाइने गौरा पर्वको अवसरमा आज शुभकामना दिँदै उनले गौरा पर्व, देउडा संस्कृति सुदूरपश्चिम प्रदेशको मात्रै नभई नेपाल ...