केन्द्रीय संस्करण

नयाँ नोट

यी २५ ठाउँबाट दशैंका लागि नयाँ नोट साट्न पाइने access_timeअसोज २, २०७६

काठमाडौं – राष्ट्र बैंकले दशैंका लागि असोज १० गतेदेखि नयाँ नोट सटही सुरु गरिने भएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै १० गतेदेखि  १७ गतेसम्म नयाँ नोट सटही हुने जानकारी दिएको हो।  उपत्यकाबाहिरको हकमा राष्ट्र बैंकका क्षेत्रीय कार्यालय सहित नोट...