केन्द्रीय संस्करण

नरेन्द्र मोदी

श्रीलङ्काका राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता access_timeमंसिर १३, २०७६

नयाँ दिल्ली । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।   नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा उनीहरूबीच भेटवार्ता भएको अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूले दुई पक्षीय हित, साझा चासो र ...

भारतीय प्रम मोदीको सय करोड ओझेलमा access_timeमंसिर ५, २०७६

गतवर्ष वैशाख २८ गने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम भ्रमणका क्रममा जनकपुरको ऐतिहासिक १२ बिगाहा मैदानमा नागरिक अभिनन्दनलाई सम्बोधन गर्दै जनकपुरको धार्मिक तथा सांस्कृतिक रुपमा विकासका लागि १०० करोड भारतीय रुपैयाँ अनुदानको घोषणा गरे ।  तर, विभिन्...

मोदी र पुटिनद्धारा भारत-रुस सम्बन्धको समिक्षा access_timeकात्तिक २८, २०७६

एजेन्सी- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार ब्राजिलमा भेटवार्ता भएको छ ।  उनीहरुका बीचमा भारत र रुसको आपसी सम्वन्धका बारेमा समिक्षा गर्दै दुई देशको मित्रतालाई अझ मजबुद गराउने बारेमा छलफल भएको बताइएको छ । ब्राजिलमा ...

नरेन्द्र मोदीको सुरक्षा घेरा झन् बलियो, गान्धी परिवारबाट हटाइयो विशेष सुरक्षा फोर्स access_timeकात्तिक २७, २०७६

एजेन्सी । भारतीय काँग्रेसको संस्थापक नेतृत्वको रुपमा रहेका गान्धी परिवारलाई लामो समयदेखि उपलव्ध गराईँदै आएको सुरक्षा व्यवस्थापनमा हेरफेर गरिएको छ । भारतीय सरकारले २८ वर्षपछि पहिलोपटक गान्धी परिवारलाई उपलव्ध गराउँदै आएको सुरक्षा व्यवस्थापनमा हेरफेर गरेको हो । गान्धी पर...

भारतीय प्रधानमन्त्री मोदीले दिए पाकिस्तानी प्रधानमन्त्री खानलाई धन्यवाद access_timeकात्तिक २३, २०७६

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई धन्यवाद ज्ञापन गरेका छन् । भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिनकालागि सहयोग गरेकोमा मोदीले इमरानलाई धन्यवाद दिएका हुन् । पाकिस्तान र भारतको सीमा क्षेत्रमा पर्ने धार्मिक क्ष...

भारतीय दूतावासको मुख्य गेटमा नेविसंघले जलायो मोदीको पुत्ला access_timeकात्तिक २२, २०७६

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) अमृत साइन्स क्याम्पस इकाई कमिटीले  लैनचौरस्थित भारतीय दूतावासको मुख्य गेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।   भारतले जारी गरेको...

भारत र जर्मनीबीच विभिन्न २० सम्झौतापत्रमा हस्ताक्षर access_timeकात्तिक १५, २०७६

नयाँ दिल्ली- भारत र जर्मनीले शुक्रबार विभिन्न कृत्रिम वौद्धिकता, शिक्षा, कृषि, सामुद्रिक प्रविधिलगायत २० बिषयमा सम्झौता गरेका छन् । भारत भ्रमणमा रहेका जर्मन चान्सलर एन्जेला मर्केल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वार्तापछि उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो । ...

मोदी–शाहलगायत कोहलीसहित कयौँ हस्तीमाथि आतङ्कवादी हमलाको खतरा access_timeकात्तिक १३, २०७६

एजेन्सी । राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीमाथि आतंकवादी हमलाको अशंका रहेको बताइएको छ । समाचार एजेन्सीका अनुसार, राष्ट्रिय जाँच एजेन्सी (एनआईए) लाई एक गुमान पत्र प्राप्त भएको छ, जसमा ह...

सी जिनपिङ र नरेन्द्र मोदीले चढ्ने कार, को बढी शक्तिशाली ? यसैले छुट्याउँछ पहिचान access_timeकात्तिक ५, २०७६

एजेन्सी- असोज अन्तिम साता चिनियाँ राष्टपति सी जिनपिङ भारत हुँदै नेपालको भ्रमण गरेर फर्किए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेर काठमाडौं आइपुगेका उनले नेपालका प्रधानमन्त्री केपी ओली र शीर्ष नेताहरुसँग भेटवार्ता गरेका थिए । जुन भेटवार्ता र भ्रमणले स...

चिनियाँ राष्ट्रपतिलाई भेटेलगत्तै भारतीय प्रधानमन्त्री मोदी समुद्री किनारमा, जहाँ फुर्यो नयाँ कविता access_timeअसोज २६, २०७६

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नयाँ कविता सार्वजनिक गरेका छन् । तमिलनाडुमा चिनियाँ राष्ट्रपति सी जिन पिंगसँगको भेटवार्ता लगत्तै लेखिएको नयाँ कविता प्रधानमन्त्री मोदीले सार्वजनिक गरेका हुन् । उक्त कवितालाई मोदीले आफ्नो  ट्विटरमा समेत पोस्ट गरेका छन् ...

चोरीको शिकार भएकी मोदीकी भतिजीले भनिन्, ‘दिल्लीमा धेरै अपराध छ, काकालाई गुजरातजस्तो व्यवस्था गर्न भन्छु’ access_timeअसोज २६, २०७६

एजेन्सी । दिल्लीका सडकमा शनिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकी भतीजी दमयन्ती मोदी चोरीको शिकार भएकी छिन् । सिविल लाइन्स क्षेत्रमा एक स्कुटरमा आएको चोरले उनको पर्स खोसेर भागेका थिए । दमयन्दी मोदीको पर्समा ५६ हजार भारु नगद र प्यान कार्डका साथै मतदाता पहिचान पत्रजस्...

नेपाल भ्रमणको पूर्वसन्ध्यामा सी र मोदीबीच चेन्नईमा ‘कानेखुशी’ access_timeअसोज २४, २०७६

 काठमाडौं – चिनियाँ राष्ट्रपति  महामहिम सी जिनपिङ नेपाल आउने खबरले काठमाण्डौंका सडकहरुको  ’कस्मेटिक श्रृङ्गार’ गरिएको छ । ठेक्कापट्टा लेनदेनमा चर्को कमिशन र मोलमोलाइका कारण  निर्माणमा हुने ढिलाइले सदावहार रोगिएको न...

प्रधानमन्त्री मोदीका लागि अत्याधुनिक मिसाइल डिफेन्स सिस्टमसहितको बोइङ विमान ल्याइदै access_timeअसोज २४, २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि अब मिसाइल रक्षा प्रणालीले सुसज्जित बोइङ ७७७ विमान हुनेछ । यो जहाज वायुसेना पायलटले उडाउने छन् । यसको लागि लगभग १० पायलटलाई तालिम दिइनेछ । पहिलो पटक एयर इन्डियाका पायलटले प्रधानमन्त्रीको ‘एयर इन्डिया वन’ विमान ...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्रीको संयुक्त सम्बोधन access_timeअसोज ६, २०७६

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार अमेरिकामा आयोजित एक कार्यक्रमलाई संयुक्त सम्बोधन गरेका छन् । भारतीय मूलका दशौँ हजार अमेरिकी नागरिक र हाल अमेरिकामा बसिरहेका भारतीय नागरिकको सहभागीता रहेको सो कार्यक्रमलाई उनीह...

‘अबकी बार ट्रम्प सरकार’ : मोदीले अमेरिकामा ट्रम्पको चुनावी प्रचार गरेको भन्दै विरोध access_timeअसोज ६, २०७६

एजेन्सी । आइतबार अमेरिकाको ह्युस्टनमा आयोजित ‘हाउडी मोदी’ कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बोलेको कुरामा प्रतिपक्षी भारतीय कँग्रेसले विरोध जनाएको छ । कँग्रेस नेता तथा पूर्व मन्त्री आनन्द शर्माले ट्वीटमार्फत मोदीको भनाइको विरोध गरेका छन् । आ...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विमानलाई पाकिस्तानी आकाशमा प्रतिबन्ध access_timeअसोज १, २०७६

एजेन्सी-पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो एयरस्पेस प्रयोग गर्ने अनुमति दिन अस्वीकार गरेको छ। सेप्टेम्बर २१ मा अमेरिका भ्रमणमा निस्किन लागेका प्रधानमन्त्री मोदीका लागि भारत सरकारले पाकिस्तानसँग एयरस्पेश उपलव्ध गराइदिन माग गरेलगत्तै पाकिस्तानले सो प्रस्तावला...

भारतीय प्रधानमन्त्री मोदीले आमासँग बसेर यसरी मनाए जन्मदिन access_timeअसोज १, २०७६

गान्धीनगर-प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ६९ औँ जन्मदिनका अवसरमा आशिर्वाद ग्रहण गर्न मङ्गलबार गान्धीनगर पुगेका छन् ।   आफ्नो विशेष दिनका अवसरमा भारतीय प्रधानमन्त्री मोदीले आफ्नी आमा हिराबेन मोदीबाट आशिर्वाद लिएका थिए । उनले बूढी आमासँगै बसेर गुजुराती थालीमा भो...

गुजरातीमा प्रम ओलीको शुभकामना, नेपालीमा मोदीको जवाफ access_timeभदौ ३१, २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको ६९ औँ जन्मदिनमा मंगलबार गुजरातीसहित अंग्रेजी र हिन्दी गरी तीनवटा भाषमा जन्मदिनको शुभकामना दिएका थिए । प्रधानमन्त्री ओलीको शुभकामनाको जवाफ भारतीय प्रधानमन्त्री मोदीले नेपाली भाषामा ट्वी...

मोदीको जन्मदिन : प्रम ओलीको एकैपटक तीन भाषामा शुभकामना access_timeभदौ ३१, २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार ६९ वर्षको पुगेका छन् । यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षीलाई सामाजिक सञ्जाल ट्वीटरमार्फत जन्मदिनको बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले एकैपटक तीन भाषा – अङ्ग्रेजी, हिन्दी र गुजरात...

ओलीजीसँग अभूतपूर्व निकटता : मोदी access_timeभदौ २५, २०७६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो समय नेपाल र भारतबीच अभूतपूर्व निकटता कायम भएको बताएका छन् । भिडियो कन्फेरेन्समार्फत मंगलबार द्विदेशीय पेट्रोलियम पाइपलाइन उद्घाटन गर्दै उनले दुई देशीबीच उच्च राजनीतिक तहमा संवाद र भेटघाट बढेको भन्दै यसलाई उपलब्धीका रुपमा अर्थ्य...

Page 1 of 2