केन्द्रीय संस्करण

नागरिक लगानी कोष

चन्द्रागिरी हिल्सको १८ करोडको आइपीओ आउँदै access_timeअसार २१, २०७७

काठमाडौं– चन्द्रागिरी हिल्सको १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको आइपीओ आउने भएको छ । चन्द्रागिरी हिल्सले उक्त शेयर निस्कासन एवं प्रत्याभुतिका लागि नागरिक लगानी कोषसँग संझौता गरेको छ । आइतबार सम्झौतामा नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेड बीच ...

नागरिक लगानी कोषको २५औं साधारण सभा सम्पन्न, १२ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित access_timeअसार २१, २०७७

काठमाडौं– नागरिक लगानी कोषको २५औं साधारण सभा कोषको नवनिर्मित भवनमा शनिबार सम्पन्न भएको छ । साधारण सभाले २२ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । सभाले बोनस शेयर पछि कायम हुने चुक्ता पुँजीमा १ बराबर ८२ दशमलव ८४ प्रतिशत हकप्रद शेयर दिने प्रस्तावलाई ...

नागरिक लगानी कोषका सेवाग्राहीले ब्याजमा १० प्रतिशत छुट पाउने access_timeबैशाख ४, २०७७

काठमाडौं– नागरिक लगानी कोषमा कोषमा नियमित कोष कट्टी गर्ने सेवाग्राहीहरुले लिएको आवाश कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जाको व्याजमा छुट दिने भएको छ । कोषले तोकिएको समयमा व्याज भुक्तानी गर्ने सहभागीहरुलाई हाल छुट प्रदान गर्ने गरिएको ब्याज रकममा सो छुट समेत गरी...

स्टक डिलरले सेयरमा डुब्नबाट रोक्छ ? access_timeमाघ १६, २०७६

नागरिक लगानी कोष (सीआईटी) ले ‘नागरिक स्टक डिलर लिमिटेड’ नामक सहायक कम्पनी स्थापना गर्ने अन्तिम गृहकार्य अघि बढाएको छ ।  नागरिक लगानी कोषको बहुमत सेयर स्वामित्व रहने र नेपाल पुनर्बिमा कम्पनी र नेपाल टेलिकमको समेत लगानी रहनेगरी स्टक डिलरको काम गर्ने...

वायुसेवा निगमलाई लगानी कोषको कर्जाबारे सांसदले उठाए प्रश्न, अर्थमन्त्रीले भने – जोखिम छैन (भिडियो) access_timeमाघ १५, २०७६

अर्थ मन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषले नेपाल वायुसेवा निगमलाई दिएको कर्जाको जोखिम नरहेको बताएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा अर्थ मन्त्री खतिवडाले नागरिक लगानी कोषले निगमको वाइडबडी खरिदमा गरेको लगानीको भुक्त...

स्वरोजगारले समेत नागरिक लगानी कोषमा रकम जम्मा गर्न पाउने access_timeमाघ १४, २०७६

–रमेश लम्साल काठमाडौं । स्वरोजगार व्यक्तिले समेत नागरिक लगानी कोषमा आफूले आर्जन गरेको रकमको केही प्रतिशत रकम कट्टी गरी जम्मा गर्न पाउने भएका छन् । सङ्घीय संसद्मा विचाराधीन अवस्थामा रहेको ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ पार...

नागरिक लगानी कोषले २२ प्रतिशत शेयर लाभांश दिने access_timeभदौ ३०, २०७६

काडमाडौं – नागरिक लगानी कोषले आफ्ना शेयरधनीलाई २२ प्रतिशत शेयर लाभांश र कर प्रयोजनको लागि एक दशमलव १६ प्रतिशत नगद लाभांश दिने भएको छ । कोषको आज यहाँ सम्पन्न २४औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । साधारणभाले आर्थिक वर्ष २०७४÷७५ को आ...

नागरिक लगानी कोषको संस्थागत एकाङ्क योजनाको ब्याज बढ्यो, कोषमा ११ योजना सञ्चालन access_timeभदौ १०, २०७६

नागरिक लगानी कोषले संस्थागत रुपमा सहभागी हुने एकाङ्क धनीहरुको ब्याजदर बृद्धि गरेको छ । बृद्धि पश्चात यसको ब्याजदर ८ प्रतिशत पुगेको कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए । यसअघि वार्षिक साढे पाँच प्रतिशत ब्याजदर थियो । कोषले सञ्चालन गरेका कार्यक्रमहरु मध्ये सुनिश्च...