केन्द्रीय संस्करण

नारायणमान बिजुक्छे

नेपाली भूमि अतिक्रमणको मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजानुपर्छ: बिजुक्छे access_timeमंसिर २०, २०७६

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुनावमा मतदातालाई झुटो आश्वासन बाँड्नु र पैसाको लोभ देखाउनु गलत भएको बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजको १८ औँ र ख्वप कलेज अफ इञ्जिनीयरिङको ११ औँ वार्षिकोत्सव एवं शैक्षिक...

चुनावमा झुटो आश्वासन बाँड्नु गलत : बिजुक्छे access_timeमंसिर २०, २०७६

काठमाडौं । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुनावमा मतदातालाई झुटो आश्वासन बाँड्नु र पैसाको लोभ देखाउनु गलत भएको बताएका छन् ।  भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेजको १८ औँ र ख्वप कलेज अफ इञ्जिनीयरिङको ११ औँ वार्षिकोत्सव...

क्रान्ति पूरा भएको छैन, त्यसैले फेरि म अध्यक्ष भएँ : नारायणमान बिजुक्छे access_timeअसोज ७, २०७६

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले क्रान्ति पुरा नभएकाले आफु फेरि अध्यक्ष भएको बताएका छन् । बिजुक्छे निवास भक्तपुरको कमलविनायकमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दैं बिजुक्छेले भने ‘नेपालमा अझै समाजवाद नआएकाले म अध्यक्ष भए...

आठ दशकका बिजुक्छेः पाँच दशक नेमकिपाको अध्यक्ष access_timeअसोज ६, २०७६

भक्तपुर-नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनबाट अध्यक्षमा पुनः नारायणमान बिजुक्छे चयन भएका छन । बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । जसमा २३ केन्द्रीय र २ जना बैकल्पिक केन्द्रीय सदस्य रहेका छन् । सोमबार सम्पन्न महाधिवेशनको बन्दसत्रमा सहभागी ...

प्रचण्ड नेपालका नेता हुन् कि दिल्लीका दूत हुन् चिन्न गाह्रो भोः  बिजुक्छे access_timeअसोज ३, २०७६

भक्तपुर– नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिल्लीका दूत हुन वा नेपालका नेता हुन् भनेर साधारण जनतालाई बुझ्न गाह्रो भएको बताएका छन् । भक्तपुरको सल्लाघारीमा शुक्रबार पार्टीको सातौँ महाविधेशन...

नेमकिपाको सातौँ महाधिवेशनः ४५ वर्षको विरासत छोड्लान् त बिजुक्छेले ? access_timeभदौ ३०, २०७६

भक्तपुर । नेपाल मजदुर किसान पार्टी स्थापना भएको ४५ वर्ष पूरा भएको छ । यो पार्टी वि.स २०३१ साल माघमा स्थापना भएको हो । आगामी असोज ३, ४ र ५ गते भक्तपुरमा हुन गइरहको नेमकिपाले सातौँ महाधिवेशन आयोजना गर्दैछ । यसपटक महाधिवेशनको सबैभन्दा चासोको विषय नेतृत्व हस्तान्तर...

पूँजीवादविरुद्ध लड्न मजदूर एकता आवश्यक छ: बिजुक्छे access_timeभदौ २२, २०७६

भक्तपुर- नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले समाजवाद स्थापनाका लागि पूँजीवादविरुद्ध लड्न मजदुरको एकता र सङ्गठन आवश्यक भएको बताएका छन् । नेपाल क्रान्तिकारी मजदूर सङ्घको पेशागत सङ्गठन नेपाल क्रान्तिकारी यातायात मजदूर सङ्घको पाँचौ जिल्ला सम्मेलनको आज उद्घा...