केन्द्रीय संस्करण

निर्वाचन आयोग

निर्वाचन नागरिक शिक्षा प्रवर्द्धनका लागि १७ प्रकारका हाते पुस्तिका access_timeफागुन ६, २०७६

काठमाडौं । निर्वाचन आयोगले चौथो निर्वाचन दिवसका अवसरमा १७ प्रकारका नागरिक शिक्षा प्रवद्र्धन स्रोत पुस्तिका सार्वजनिक गरेको छ ।  आगामी निर्वाचनमा मतदाता सहभागिता बढाउन, बदर मत घटाउन र निर्वाचनको महत्व बुझाउन उक्त पुस्तक उपयोगी हुनेछ । आयोगमा आज आयोजित कार्यक्रममा त...

निर्वाचन आयोगले थाल्यो मतदाता शिक्षा अभियान access_timeफागुन ६, २०७६

काठमाडौँ । निर्वाचन आयोग नेपालले ‘लोकतन्त्रको सवलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने नाराका साथ मतदाता शिक्षा अभियान प्रारम्भ गरेको छ । आगामी निर्वाचनमा मतदाता सहभागिता बढाउन, बदर मत घटाउन, निर्वाचनको महत्व बुझाउन र आफूले इच्छाएको उम्मेदवारलाई मत दिन...

चौथो निर्वाचन दिवस भव्य बनाउन आयोगको तयारी access_timeफागुन ५, २०७६

काठमाडौं । ‘स्वच्छ, स्वतन्त्र,निष्पक्ष,विश्वसनीय र मितव्ययी निर्वाचन: शान्ति, स्थिरता,समृद्धि र सुशासन’ मूल नाराका साथ चौथो निर्वाचन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । निर्वाचन आयोगका अनुसार, राष्ट्रपतिको समुपस्थितिमा  फागुन ७ गते आयोग परिसरमा मूल समारो...

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश access_timeमाघ २९, २०७६

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदनमा निर्वाचन आयोगको संक्षिप्त परिचय, संगठन संरचना एवम् प्रशा...

राष्ट्रिय सभा निर्वाचन : भोलिदेखि मौनअवधि सुरु हुँदै, आचारसंहिता पालना गर्न आयोगको निर्देशन access_timeमाघ ५, २०७६

काठमाडौं । माघ नौ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि माघ ६ गते राति १२ बजेबाट मौनअवधि सुरु हुने भएको छ । निर्वाचन आयोगले यसअवधिमा निर्वाचन आचारसंहिता कडाइका साथ लागु गर्ने जनाएको छ । मौनअवधि सुरु भएपछि प्रचार प्रसार गर्न पाइने छैन ।  आयोगले निर्वाचन ...

राष्ट्रियसभा निर्वाचन: उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह प्रदान access_timeपुस २५, २०७६

काठमाडौं ।  निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्नुका साथै निर्वाचन चिन्ह प्रदान गरेको छ । आयोगका अनुसार यस निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १६, नेपाली काँग्रेसका १६, समाजवादी ...

राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक, २० गते मनोनयनपत्र दर्ता access_timeपुस २, २०७६

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य पदका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले बुधबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार पुस १७ गते मतदाता नामावली प्रकाशित हुनेछ । सोही दिन मतदाता नामावली उपर दावी–विरोधको उजुरी दिने समय तोकिएको छ...

दल दर्ताका लागि आयोगको आह्वान access_timeमंसिर २६, २०७६

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै राजनीतिक दललाई दर्ता गराउनको आह्वान गरेको छ । आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम आयोगमा दर्ता भएका द...

राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचनका लागि आयोगले थाल्यो तयारी access_timeमंसिर २३, २०७६

काठमाडौँ । राष्ट्रिय सभामा रिक्त हुने सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले छलफल सुरु गरेको छ । आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभामा १९ जना सदस्यको पद रिक्त हुने भएपछि निर्वाचनका लागि आयोगले सोमबार निर्वाचनका लागि छलफल गरेको हो ।  छलफलमा प्रमुख निर्वा...

राष्ट्रियसभा सदस्यको निर्वाचन: क-कसको पूरा हुँदैछ दुईवर्षे कार्यकाल ? access_timeमंसिर २०, २०७६

काठमाडौं । निर्वाचन आयोगले  राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार  छलफल गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै आयोग राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको हो । राष्ट्रियसभाको ...

नियोगको टिप्पणीप्रति ध्यानाकर्षण भएको छ : निर्वाचन आयोग access_timeमंसिर १९, २०७६

काठमाडौं ।  प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको मङ्सिर १४ गते भएको उपनिर्वाचनका सन्दर्भमा गठित मिडिया अनुगमन एकाइले आज निर्वाचन आयोगलाई प्रतिवेदन बुझाएको छ । उपनिर्वाचको विषयलाई लिएर आमसञ्चारका माध्यममा प्रकाशित र प्रसारित समाचारको अनुगमन गर्न आय...

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा आयोग access_timeमंसिर १८, २०७६

काठमाडौं ।  प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै निर्वाचन आयोग अहिले राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति सङ्घीय संसद्बाट आयोगलाई अनुरोध पत्र प्राप्त भइसकेको आयोगका प्रवक्ता राजकुम...

उपनिर्वाचन: मतदाता परिचयपत्र वितरण शुरु access_timeमंसिर १२, २०७६

काठमाडौं ।  प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको मङ्सिर १४ गते उपनिर्वाचनमा खटिएका मतदान अधिकृतसहितका कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्रीसहित खटाइएको स्थानमा पुगेर मतदानस्थल व्यवस्थापनको कार्यमा जुटेका छन् ।  निर्वाचन आयोगका अनुसार, आगामी शनिबार बिह...

निर्वाचन आचारसंहिता पालना गर्न आयोगबाट पुनः आह्वान access_timeमंसिर ३, २०७६

काठमाडौं । निर्वाचन आयोगले सरकार र  राजनीतिकलाई  निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न पुनः आह्वान गरेको छ ।  निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सञ्चारकर्मीसँग कुराकानीका क्रममा सरकार र राजनीतिक दलका प्रतिनिधिले आफैँले बनाएको हुनाले निर्वाचन आचार...

निर्वाचन आचार संहिताको पूर्ण पालना गर्नुस्: आयोग access_timeमंसिर १, २०७६

काठमाडौं– निर्वाचन आयोगले यही मङ्सिर १४ गते उपनिर्वाचन हुने जिल्ला र स्थानीय तहमा योजनाको छनोट, स्वीकृति र सञ्चालन कार्य नगर्न/नगराउन निर्देश गरेको छ । निर्वाचन आचारसंहिता लागू भएका जिल्ला र स्थानीय तहमा चालू आर्थिक वर्ष २०७६/७७ को बजेट तथा कार्यक्रममा समावेश भएक...

कांग्रेसको गुनासोपछि आचारसंहिताका सवालमा निर्वाचन आयोगको निर्देशन access_timeमंसिर १, २०७६

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भएका जिल्ला र स्थानीय तहमा योजना छनोट, स्वीकृति र सञ्चालन कार्य नगर्न र नराउन सरोकारवालालाई निर्देशन दिएको छ ।  आचारसंहिता लागू भएका जिल्ला र स्थानीय तहमा चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश भएको ...

स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारको नामावली  प्रकाशन access_timeकात्तिक २९, २०७६

काठमाडौं-निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उम्मेदवारको नामावली आज प्रकाशन गरेको छ । आयोगका अनुसार कूल ३५ जिल्लाका ४४ स्थानीय तहमा ४८ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उम्मेदवारको मनोनयनपत्र र उजुरीमाथि छानबिन गर्ने तथा नामावली प्रकाशन गर्ने क...

उपनिर्वाचनमा चलखेल हुने काँग्रेसको आशंका, निर्वाचन आयुक्तले सुनाए किस्सा ! access_timeकात्तिक २९, २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचनमा सत्ता पक्षबाट चलखेल हुने आशंका गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गरेको छ । काँग्रेसद्वारा केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित ‘उपनिर्वाचन अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति’ ले शुक्रबार ...

प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको निर्णय आचारसंहिता विपरित छैन: निर्वाचन आयोग access_timeकात्तिक २०, २०७६

काठमाडौं– निर्वाचन आयोगले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने र नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको निर्णय निर्वाचन आचारसंहिता विपरित नरहेको स्पष्ट पारेको छ । निर्वाचन आयुक्त ईश्वरी पौडेलले प्रदेश प्रमुखहरुको पदमुक्ति र नयाँ नियुक्ति तथा मन्त्रीमण्डल पुनर्गठन गर्न नपा...

मंसिर १४ उपनिर्वाचन: आयोगद्वारा ६ बुँदे निर्वाचन आचारसंहिता जारी access_timeकात्तिक ७, २०७६

काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि ६ बुँदे आचारसंहिता जारी गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी निर्वाचन आयोग ऐन अन्तर्गत शुक्रबारबाट लागू हुनेगरी ६ बुँदे आचारसंहिता सार्वजनिक गरेको हो । विज्ञप्तिमा राजनीतिक दल र उम्मेद्वा...

Page 1 of 2