केन्द्रीय संस्करण

नीति तथा कार्यक्रम

नीति तथा कार्यक्रमः किन पटक–पटक दोहोरिन्छन् एउटै कार्यक्रम ? access_timeजेठ ७, २०७७

सरकारले नीति तथा कार्यक्रम ल्याएको यो तेस्रो पटक हो । तर यो तीनै आर्थिक वर्षको नीति तथा कार्यक्रममा कतिपय कार्यक्रमहरुले निरन्तरता पाइरहेका छन् भने कतिपय कार्यक्रमहरु विरोधाभाषपूर्ण रुपले प्रस्तुत भएको छ । सरकारले कार्यक्रम पटक–पटक दोहो¥याउने तर कार्यान्वयन नगर्ने...

विरोधाभासपूर्ण नीति तथा कार्यक्रम access_timeजेठ ५, २०७७

राष्ट्रपतिद्वारा प्रस्तुत आव २०७७/०७८ को नीति तथा कार्यक्रममा नागरिकलाई कोभिड–१९ का कारणले चर्चा र चासो बनेका जनस्वास्थ्य, खाना, खेतीपाती, पढाइलेखाइ र रोजगारीका बारेमा के कार्यक्रम आउलान् भन्ने कौतूहल थियो । खासगरी सरकारले कोभिड–१९ बाट सिर्जित चुनौतीलाई अव...

नीति तथा कार्यक्रमले समेट्न नसकेका महत्त्वपूर्ण ४ विषय access_timeजेठ ४, २०७७

काठमाडौँ । संसदीय अभ्यासको नेपाली इतिहासमै पहिलोपटक प्रमुख प्रतिपक्षी दलले सरकारले ल्याएको नीति तथा कार्यक्रमको पुनर्लेखनको माग गरेको छ । शनिबार संघीय संसदमा नेपाली काँग्रेसले संशोधन प्रस्ताव दर्ता गर्दै नीति तथा कार्यक्रममा समेटिएका सबै २७६ वटा बुँदाहरुमा पुनर्लेखन ग...

नीति तथा कार्यक्रममा एमसीसी घुसाएको भन्दै भीम रावलको आपत्ति access_timeजेठ २, २०७७

काठमाडौं । सरकारका तर्फबाट राष्टपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७–०७८ को नीति तथा कार्यक्रममा विवादित अमेरिकी आर्थिक सहयोग (एमसीसी) घुसाइएको भन्दै सत्तारुढ दलका नेता भीम रावलले कडा आपत्ति जनाएका छन् । ...

‘नीति तथा कार्यक्रम सुन्दा लाग्छ, देशमा कोरोना नै छैन’ access_timeजेठ २, २०७७

-एलिजा उप्रेती र शंकर अर्याल काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रमले कोरोना भाइरसको संक्रमणले पार्ने प्रभावलाई नजरअन्दाज गरेको आरोप विज्ञहरुले लगाएका छन् । कोभिड–१९ को संक्रमणका कारण लकडाउनको मारमा परिरहेको नेपाली अर्थतन्त्रमा देखिएको तात्कालिन र दीर्घ...

‘मास्क’ मय नीति तथा कार्यक्रम, तस्विरमा हेर्नुहोस् access_timeजेठ २, २०७७

राष्ट्रपति विद्यादेवी भण्डारी आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रमको सम्बोधनका लागि आउदा नयाँ बानेश्वरस्थित सङ्घीय संसद्मा स्वागत गरिएको छ । राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, कानून,...

९० प्रतिशत कार्यक्रममा सरकार असफल, कस्तो आउनुपर्छ अर्को वर्षको कार्यक्रम ? access_timeजेठ २, २०७७

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदैछ । सरकारले संसदमा प्रस्तुत गर्ने सबैभन्दा उपल्लो तहको दस्तावेज मानिने उक्त कार्यक्रमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय सदनको संयुक्त बैठकमार्फत् अपराह्न ४ बजे प्रस्तुत गर्ने कार्यक्रम छ । राष्ट्रपतिले प्रस्तुत...

भारतको नीति तथा कार्यक्रमका २५ बुँदा: नागरिकता ऐनदेखि धारा ३७० सम्म access_timeमाघ १७, २०७६

एजेन्सी । भारतमा राष्ट्रपति रामनाथ कोविन्दले मोदी सरकारको दोस्रो कार्यकालको पहिलो वर्षको नीति तथा कार्यक्रम भारतीस संघीय संसदमा प्रस्तुत गरेका छन् । बजेटको अघिल्लो दिन संसदको संयुक्त अधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रपति कोविन्दले आफ्नो सम्बोधनमा मोदी सरकारको उपलब्धि नै उपलब्ध...