केन्द्रीय संस्करण

नेकपा सचिवालय बैठक

केन्द्रीय समिति बैठक आजै समापन गर्ने सचिवालयको निर्णय access_timeमाघ १९, २०७६

काठमाडौँ । नेकपा सचिवालय बैठकले जारी केन्द्रीय समिति बैठक आजै समापन गर्ने निर्णय गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । ‘केन्द्रीय समिति बैठक आज नै समापन गर्ने निर्णय सचिवालय बैठकले गरेको छ,’ प्रवक्ता ना...

नेकपा सचिवालयको बैठक सोमबार १ बजे बस्ने access_timeमंसिर २२, २०७६

काठमाडौं । सोमबार बिहान नौ बजेका लागि तय भएको नेकपा सचिवालय बैठकको समय परिवर्तन भएको छ । यसअघि गत बुधबार बसेको सचिवालय बैठकले उपनिर्वाचन समीक्षा र पार्टीको एकता प्रकृया टुंग्याउन सोमबार बिहान नौ बजेका लागि बैठक वोलाउने निर्णय गरेको थियो ।  सचिवालयका स...

बालुवाटारमा मन्त्रिमण्डल पुनर्गठनका लागि सुरु भयो नेकपाको बैठक, खनाल र पोखरेल अनुपस्थित ! access_timeमंसिर ४, २०७६

काठमाडौँ– नयाँ मन्त्री चयनबारे टुंगो लगाउन नेकपा सचिवालय बैठक सुरु भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले मन्त्रिमण्डल पुनर्गठनमा पर्ने मन्त्रीहरुको नाम अनुमोदन गर्नेछ । यसका साथै पार्टी एकीकरणबारे समेत छलफल हुने पार्टी प्रवक्ता नारायणकाज...

सचिवालय बैठकमा ओलीले भने, ‘म फरवार्ड र एक्टिभ छु, केही दिनमा अरु निर्णय गर्छु’ access_timeमंसिर १, २०७६

काठमाडौ । आइतबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे नेताहरुलाई जानकारी गराएका छन् ।  आइतबारको बैठकमा अरु दिनभन्दा केही फरक ढंगले प्रस्तुत भएका अध्यक्ष ओलीले आफ्नो स्वास्थ्य अवस्थाब...

नेकपा सचिवालय बैठक: तत्काल पार्टी दर्ता प्रक्रियालाई पुरा गर्ने निर्णय access_timeभदौ २५, २०७६

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले मंसिर १४ गते हुन गैरहेको उपनिर्वाचनका लागि यही महिनाभित्र पार्टी दर्ता प्रक्रियालाई पुरा गर्ने निर्णय गरेको छ । त्यसको जिम्मा पार्टीका महासचिव वि...