केन्द्रीय संस्करण

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंक अन्तर्राष्ट्रिय वित्तीय निगमबाट सम्मानित access_timeसाउन १६, २०७७

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआइबीएल) अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी)बाट ‘सर्वश्रेष्ठ साझेदार–२०१९, कम आय भएका आइडीए देशहरू, दक्षिण एशिया’बाट पुरस्कृत भएको छ । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्तीय निगम (आइएफसी)बाट ग्लो...

इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेको पदावधि थपियो access_timeअसार ३०, २०७७

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेलाई पुन नियुक्त गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो । असार मसान्तमा पाण्डेको कार्यकाल सकिँ...

इटालीबाट नेपाल इन्भेष्टमेन्ट बैंकको पुरै पैसा फिर्ता access_timeअसार ४, २०७७

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीबाट पुरै पैसा फिर्ता पाएको छ । इटालीमा मुद्दा जितेपछि त्यहाँको बैंकबाट पुरै पैसा भुक्तानी पाएको बैंकले जनाएको छ ।  इनभेष्टमेन्ट बैंकले एक विज्ञप्ती जारी गरी बुधबार बिहान र साँझ गरेर दुई किस्तामा पुरै पैसा पाए...

नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीको अदालतमा जित्यो दुई अर्बको मुद्दा access_timeजेठ २७, २०७७

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको छ । इटलीको अदालतमा परेको तनहुँ हाइड्रोपावर सम्बन्धि मुद्दामा १६ महिनापछि नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको हो । बैंकले इटालियन निर्माण कम्...

सरकारको कोरोना कोषमा नेपाल इन्भेष्टमेन्ट बैंकले गर्यो १ करोड सहयोग access_timeचैत २१, २०७६

काठमाडौं– सरकारको कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल इन्भेष्टमेन्ट बैंकले एक करोड सहयोग गरेको छ । बैंकले एक विज्ञप्ती जारी गरी आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त रहम सहयोग गरेको जनाएको छ । सरकारको कोरोनाभाइरस महामारीको सामन...

नेपाल इन्भेष्टमेन्ट बैंकको एक्सटेन्सन काउण्टर दुवाकोटमा access_timeचैत ५, २०७६

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं ३ मा आफ्नो एक्सटेन्सन काउण्टर विस्तार गरेको छ । नयाँ खुलेको दुवाकोटास्थित विस्तारित (एक्सटेन्सन) काउण्टर दक्षिणमा भक्तपुर नगरपालिका र पश्चिममा मध्यपुर ठिमी नगरपालिकाले घेरिएको छ ।  ...

नेपाल इन्भेष्टमेन्ट बैंकको वार्षिकोत्सव अफरः ३४ प्रतिशत क्यासब्याक देखि गोसाइकुण्ड भ्रमण प्याकेज access_timeफागुन १५, २०७६

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंकले आज आफ्नो ३४औं वार्षिकोत्सव मनाएको छ र सो अवसरमा बैंकले संस्थाको मूल्य मान्यतालाई सम्झनायोग्य बनाउँदै नेपाल रेडक्रस सोसाइटिसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना ग¥यो । बैंकले वार्षिकोत्सव ग्राहकहरूसँगै मनाउन तथा अत्याध...

नेपाल इन्भेष्टमेन्ट बैंकको कृषि कर्जा योजना, वार्षिक १०.५० प्रतिशत ब्याजदर access_timeमाघ २०, २०७६

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंकले देशको विद्यमान कृषि क्षेत्रको आधारलाई सहयोग गर्ने तथा वर्तमान आर्थिक परिप्रेक्षमा यसलाई प्रबर्धन र आधुनिकीकरण गर्नमा केन्द्रीत हुँदै एक वर्षकालागि निश्चित वार्षिक १०.५० प्रतिशतको ब्याजदरमा उत्पादनशिल कृषि क्षेत्रमा प्रदान गर्ने गरी कर्ज...

स्वास्थ्य हेरचाह र साक्षरता प्रबर्धनका लागि रेडक्रसलाई नेपाल इन्भेष्टमेन्ट बैंकको सहयोग access_timeअसोज १, २०७६

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र नेपाल रेडक्रस सोसाइटी बीच बैंकको जारी गठित सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रबर्धनका लागि सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  सो सहमतिपत्र हस्ताक्षर गर्नुका साथै बैंकका प्रतिनिधी...

नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा बालुवाटारमा, लकरको पनि सुविधा access_timeभदौ ९, २०७६

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्नो ८२ औं शाखा काठमाडौं–४, बालुवाटारमा विस्तार गरेको छ ।  शाखा स्थानीय माग पूरा गर्नेगरि लकर सुविधासहितको पूर्ण शाखाको रूपमा सञ्चालन हुने बैंकले जनाएको छ । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बै...