केन्द्रीय संस्करण

नेपाल राष्ट्र बैंक

ललिता निवासमा बैंक कर्जा : ‘प्रोभिजनिङ’ तयारीमा राष्ट्र बैंक access_timeफागुन २, २०७६

नेपाल राष्ट्र बैंकले बालुवाटारस्थित ललिता निवासको जग्गा धितो राखेर प्रवाह गरिएको कर्जालाई खराब कर्जा मानी त्यसका लागि प्रोभिजनिङ गर्न लगाउने तयारी गरेको छ ।  बैंकले प्रवाह गरेको कर्जाको अवस्था र घटनाको प्रारम्भिक मूल्यांकन गर्दा त्यस्तो कर्जा प्रोभिजनिङ गर्ने आवश्यकत...

सबै बैंकहरुलाई राष्ट्र बैंकको पत्र: बालुवाटारको जग्गामा दिएको ऋणको विवरण तत्काल दिनु access_timeमाघ २३, २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै बैकहरुलाई बालुवाटारको सरकारी जग्गा धितोमा ऋण लिएको भए त्यसको विवरण पठाउन पत्र लेखेको छ । राष्ट्र बैंक सुपरिवेक्षण विभागले बिहीबार सबै बैंकहरुलाई पत्र लेख्दै त्यसरी ऋण प्रवाह गरेको भए त्यसको अवस्था र रकमको बारेमा राष्ट्र बैंकमा विवरण...

राष्ट्र बैंकले सम्झायो कानुन : फेसबुकमा विज्ञापन विदेशी मुद्रा अपचलन access_timeमाघ १८, २०७६

नेपाल राष्ट्र बैंकले फेसबुक, ट्वीटर, युबट्युब जस्ता सामाजिक सञ्जालहरुमा पैसा तिरेर गरिने विज्ञापनलाई गैरकानुनी भएको सम्झाएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै त्यस्तो विज्ञापनको लागि अनौपचारिक माध्यमबाट विदेशमा पैसा पठाउने गरेको पाइएको भन्दै त्यस्तो क्रियाकलाप गै...

सबै स्थानीय तहमा बैंकका शाखाः लक्ष्य नजिक सरकार access_timeमाघ ९, २०७६

-रमेश लम्साल  काठमाडौं ।  सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पु¥याउने सरकारको योजना पूरा हुने क्रममा पुगेको छ । आम नागरिकमा सहजरूपमा वित्तीय सेवा पु¥याउने उद्देश्यले सरकारले शुरु गरेको अभियान लक्ष्यको नजिक पुगेको नेपाल राष्ट्र बैंकले हालै सार्...

नेपाल राष्ट्र बैंकले मुक्तिनाथ र देव: विकास बैंकसँग गर्यो आरटीजीएस सम्झौता access_timeमाघ १, २०७६

काठमाडौं– नेपाल राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक र देवः विकास बैंकसँग आरटिजिएस प्रणाली सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त सम्झौता पत्रमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बम बहादुर मिश्र, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत ...

राष्ट्र बैंकको कडाइसँगै गाडीको बिक्री घट्यो access_timeपुस २४, २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा र हायर पर्चेज कर्जामा कडाई गरेसँगै सवारी साधनको व्यापार घटेको छ । राष्ट्र बैंकले पुष पहिलो साता ऋणीले लिने कर्जाको भुक्तानी कर तिरेको आम्दानीको ५० प्रतिशत भन्दा बढी नहुने गरी व्यवस्था गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । त्यसको अ...

बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्योः राष्ट्र बैंक access_timeपुस २३, २०७६

काठमाडौँ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको छ ।  पुष १ गते यता बैंकिङ प्रणालीमा २७ अर्ब ९६ करोड रुपैयाँले निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले बैंक तथा वित्तीय क्षेत्रमा ३३ खर्ब रुपैयाँ भन्दा ...

राष्ट्र बैंकले मोबाइल र इन्टरनेट बैंकिङमार्फत गरिने भुक्तानीको सीमा तोक्यो access_timeपुस १७, २०७६

काठमाडौं  । नेपाल राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङको माध्यामबाट गरिने भुक्तानीको अधिकतम सीमा तोकेको  छ । राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङमार्फत प्रतिदिन ५० हजार र प्रतिमहिना २ लाखसम्मको कारोबार गर्ने सकिनेछ । त्यस्तै इन्टरनेट बैंकिङमार्फत प्...

अब वालेटमार्फत मासिक ५ लाखसम्म भुक्तानी गर्न पाइने access_timeपुस १७, २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट वालेटमार्फत मासिक ५ लाखसम्म भुक्तानी गर्न पाइने नियम बनाएको छ । नेपाल राष्ट्र बैंकले बिहिबार एकिकृत निर्देशन जारी गर्दै विद्युतीय कारोबारको सीमा बढाएको हो । यसअघि यस्तो सीमा १ लाखसम्म थियो । त्यस्तै, बैंकले बैंक तथ...

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त access_timeपुस १७, २०७६

काठमाडौं– नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । राष्ट्र बैंकका कार्यकारी निर्देशक (विशिष्ट श्रेणी)का डा. भट्टलाई पुष १६ गते बुधबारदेखि राष्ट्र बैंकको प्रवक्ता तोकिएको हो । अर्थशास्त्रमा विद्यावारिधि गरेका भट्ट अनुसन्धान विभागका कार्यकार...

भट्ट राष्ट्र बैंकको प्रवक्तामा नियुक्त access_timeपुस १७, २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा.गुणाकर भट्ट नियुक्त भएका छन् । अनुसन्धान विभागका कार्यकारी निर्देशक समेत रहेका भट्टलाई बैंकले प्रवक्तामा नियुक्त गरेको हा । बुधबार राष्ट बैंकले सूचना जारी गर्दै पुस १६ गते देखि नै जिम्मेवारी रहने गरि भट्टलाई प्रवक्तामा नियुक्त ...

नाडा प्रतिनिधि मण्डल र नेपाल राष्ट्र बैङ्कका गर्वनर वीच छलफल access_timeपुस १७, २०७६

काठमाडौं– नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यिय नाडा प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गर्वनर डा. चिरञ्जिवी नेपालसँग छलफल गरेको छ ।  नेपाल राष्ट्र बैंकले पौष ८ गते ल्याएको क, ख,र ग बर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई ...

चार्जिङ स्टेशन निर्माण गर्न चाहनेलाई सहज ऋण दिन राष्ट्र बैंकको निर्देशन access_timeपुस १३, २०७६

–रमेश लम्साल काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि चार्जिङ स्टेशन स्थापना गर्ने विषयलाई समेत कर्जा उपलब्ध गराउने प्रमुख प्राथमिकता प्राप्त क्षेत्रका रुपमा समावेश गरेको छ । पछिल्लो समयमा विद्युत् उत्पादनको मात्रा बढ्दै गएको र देशभित्र ...

राष्ट्र बैंकले २० करोड बराबरको बैदेशिक रोजगार बचतपत्र निष्काशन गर्दै access_timeपुस १, २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० करोड बराबरको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने भएको छ । मंगलबार एक सूचना जारी गर्दैै बैंकले वैदेशिक रोजगारीमा रहेका र हालसालै रोजगारीबाट स्वदेश फर्किएकाहरुका लागि पाँच वर्षेेबचतपत्र निष्कासन गर्न लागेको हो । बचतपत्र आगामी पुस ...

राष्ट्र बैंकले ४ अर्ब ८१ करोडको ट्रेजरी बिल बिक्री गर्दै access_timeमंसिर ८, २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु चार अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्ने जनाएको हो । बैंकले एक सूचनामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको जनाएको हो । बैंक...

आर्थिक विकासमा केन्द्रित नहुने वित्तिय संस्थाहरुलाई कार्वाही हुन्छ : गभर्नर नेपाल access_timeकात्तिक २५, २०७६

काठमाडौं– नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक विकासमा केन्द्रित नहुने बैंक तथा वित्तिय संस्थाहरुलाई कडा कार्वाही गर्ने चेतावनी दिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थालाई निजी उद्योगको रुपमा संचालन गर्न खोजे राष्ट्र बै...

सोमबार दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री हुने access_timeकात्तिक २२, २०७६

काठमाडौं- नेपाल राष्ट्र बैंकले रु दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचना जारी गरेर यही कात्तिक २५ गते सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्ने जानकारी दिएको हो ।   बैंकका अनु...

एक अर्ब ६३ करोड वितरण गर्दै राष्ट्र बैंक access_timeकात्तिक २२, २०७६

नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा एक अर्ब ६३ करोड ९४ लाख रुपैयाँ निक्षेपका रुपमा राख्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पुँजी अभाव भएका बेला राष्ट्र बैंकले राख्ने यो रकमले उनीहरुलाई सहयोग पुग्नेछ । राष्ट्र बैंकका सह–...

नेपाल राष्ट्र बैंकले साढे एक अर्ब बढी लगानी गर्ने access_timeकात्तिक २१, २०७६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले साढे एक अर्ब भन्दा बढी लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपको रुपमा सो लगानी गर्न लागेको हो । एक बर्षे मुद्दती निक्षेपमा राखिने सो रकमको ब्याज भुक्तानी त्रैमासिक हुने गरी राखिने केन्द्रीय बै...

डेपुटी गर्भनर श्रेष्ठ निलम्बनमा, छानविन समिति गठन access_timeकात्तिक १८, २०७६

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ निलम्बनमा परेका छन् । राष्ट्र बैंकले शिवराज श्रेष्ठमाथि लागेको आरोपको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । समिति गठन भएसँगै श्रेष्ठ स्वत्तः निलम्बनमा परेका हुन् ।  राष्ट्र बैंकले श्रीराम पौडेलको संयोजकत्वमा राम...

Page 1 of 2