केन्द्रीय संस्करण

नेपाल रेडक्रस सोसाइटी

नेपाल रेडक्रस र कोका—कोलाद्वारा ७ सय भन्दा बढि स्वास्थ्यकर्मी र स्वयंसेवकहरुलाई सुरक्षा सामग्री वितरण access_timeसाउन २, २०७७

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी र कोका—कोला नेपालले कोभिड—१९ महामारीका बाबजुद सक्रियताका साथ आफ्नो काममा खटिरहेका स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको सुरक्षा र भलाई सुनिश्चित गर्न निरन्तर सुरक्षा सामग्रीहरु वितरण गर्दै आइरहेको छ । कोभिड—१९ को फैलावट...

कोरोना रोकथाम, सुरक्षा र सहयोगका लागि नेपाल रेडक्रसको आपतकालीन सेवा access_timeबैशाख २, २०७७

काठमाडौं– कोरोनाभाइरस (कोभिड–१९) रोकथाम र प्रतिकार्यको लागि नेपाल रेडक्रसले आपतकालीन सेवालाई सजगताका साथ तिब्रता दिएको छ । सोसाइटीका सवै निकायहरुले शाखाहरुले सामुदायिक परिचालन र क्वारेन्टाइनमा सहयोग गरेका छन् । देशभरीका क्वारेन्टाइन क्षेत्रमा संस्था...

भक्तपुरमा चुलिँदै रगतको अभाव access_timeपुस २, २०७६

काठमाडौं । आवश्यकताअनुसारको रगत नपाउँदा दैनिक बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ । रगत नपाए भक्तपुर जानु भन्ने नेपाल रेडक्रस सोसाइटीको नारा अचेल जोगाउनै सास्ती परेको छ । जिल्लामै जटिल रोगको उपचार हुने अस्पतालमध्ये शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, क्यान्सर अस्पताल...

काठमाडौं र ललितपुरमा रगतको अभाव access_timeकात्तिक ६, २०७६

काठमाडौं– काठमाडौँ र ललितपुर जिल्लामा रगतको अभाव देखिएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले सहजरुपमा रगत उपलब्ध गराउन नसक्दा ती दुई जिल्लामा रगतको अभाव देखिएको हो ।  वर्षेनी चाडबाड र चाडबाडपछिको समयमा उपत्यकामा रगतको अ...

जनता बैंक र नेपाल रेडक्रस सोसाइटीको ३ दिने बैंकिङ्क साक्षरता र आधारभुत प्राथमिक स्वास्थ्य उपचार कार्यक्रम access_timeअसोज १४, २०७६

काठमाडौं– जनता बैंक र नेपाल रेडक्रस सोसाइटी, कुशादेवी उपशाखा पनौतीको संयुक्त आयोजनामा पनौती नगरपालिका वडा नं. २ र ३ मा तीन दिने बैंकिङ्ग साक्षरता तथा आधारभुत प्राथमिक उपचार कार्यक्रम सम्पन्न गरिएको छ ।  यहि असोज ११, १२ र १३ गते गरी ३ दिन सम्म संचाल...

स्वास्थ्य हेरचाह र साक्षरता प्रबर्धनका लागि रेडक्रसलाई नेपाल इन्भेष्टमेन्ट बैंकको सहयोग access_timeअसोज १, २०७६

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र नेपाल रेडक्रस सोसाइटी बीच बैंकको जारी गठित सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रबर्धनका लागि सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  सो सहमतिपत्र हस्ताक्षर गर्नुका साथै बैंकका प्रतिनिधी...