केन्द्रीय संस्करण

नेपाल विद्युत प्राधिकरण

अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने access_timeभदौ २९, २०७६

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले चार रुपैयाँ मै विद्युतीय सवारी साधन चार्ज गर्न सकिने बताएको छ । आइतबार बिद्युत प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक (सिईओ) कुलमान घिसिङले यस्तो बताएका हुन् । पछ...