केन्द्रीय संस्करण

पत्रपत्रिका

प्रेस रिभ्यू : कोरोनाको त्रास – कतारबाट नेपाली डिपोर्ट, नेपालबाट ३५ विदेशी फिर्ता access_timeचैत ४, २०७६

आज चैत ४ गते मंगलबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा कोरोनाभाइरसको फैलिदो प्रभावका बारेमा समाचारहरु प्रकाशित छन् । अध्यागमन विभागले मेडिकल रिपोर्ट र भिसाबिनै नेपाल प्रवेश गरेका ३५ विदेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाएको नागरिक दैनिकम...

प्रेस रिभ्यू : विदेशी नागरिकले कोरोनाभाइरसबाट संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र बुझाउनुपर्ने access_timeफागुन २६, २०७६

आज फागुन २६ गते सोमबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा कोरोना भाइरसको संक्रमणको त्रासदेखि त्राससँग देखिएको बजारमा विभिन्न वस्तुहरुको कृत्रिम अभावलगायतको बारेमा समाचारहरुले प्राथमिकता पाएका छन् । नेपाल प्रवेश गर्ने विदेशी नागरिकले कोरोना भाइरसबाट संक्रमित नभएको ...

प्रेस रिभ्यू : ‘नेपाल रत्न’ लाई मन्त्रीसरह सुविधा, ३९ मिनेटमा जोडियो प्रधानमन्त्रीको मिर्गौला access_timeफागुन २२, २०७६

आज फागुन २२ गते बिहीबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोप सफल भएको समाचारले प्रथामिकता पाएका छन् । त्यस्तै, कोरोनाभाइरसको त्राससँगै बढेको कालोबजारीको समाचारहरु पनि प्रकाशित छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको शल्यक्रिया कक्...

प्रेस रिभ्यू : अस्पतालको शैय्यामा प्रम ओलीको ठट्टा, डाक्टरहरु भन्छन्, ‘युवाको जस्तै मनोबल' access_timeफागुन २१, २०७६

आज फागुन २१ गते बुधबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो मिर्गौला प्रत्यारोपणसम्बन्धी समाचारले प्राथमिकता पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्न सबै तयारी पूरा भएको कान्तिपुर दैनिकमा समाचार छ । उनको...

प्रेस रिभ्यू : काठमाडौँको हावाको गुणस्तरमा सुधार, विपन्नको छात्रवृत्ति सरकारी खातामै फ्रिज access_timeफागुन १८, २०७६

आज फागुन १८ गते आइतबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा सत्तारुढ नेकपामा देखिएको किचलो, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विवाददेखि कोरानाभाइरसको संक्रमणलगायतका समाचारले प्राथमिकता पाएका छन् । काठमाडौँको वायुको गुणस्तरमा पोहोरका तुलनामा यो वर्ष सुधार आएको ...

प्रेस रिभ्यू : प्रधानमन्त्रीलाई सरकार ढल्ने चिन्ता access_timeफागुन १६, २०७६

काठमाडौँ । आज फागनु १६ गते शुक्रबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा सत्तारुढ दल नेकपामा देखिएको विवाद, प्रधानमन्त्री केपी शर्मा ओलीको मनोविज्ञान, पेट्रोलियम पदार्थमा कर लगायतका विषयले प्राथमिकता पाएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमले प्रधानमन्त्री केपी शर्मा ओली सरक...

प्रेस रिभ्यू : अमेरिका उडे बाँस्कोटाका योजनाकार, कम्युनिस्ट प्रधानमन्त्रीको राजसी ‘बर्थडे’ access_timeफागुन १२, २०७६

काठमाडौँ । आज फागुन १२ गते सोमबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा सेक्युरिटी प्रेस खरिद प्रक्रियामा भएको अनियमितता, वामदेव गौतमलाई राष्ट्रियसभामा लान संधिवान संशोधन, प्रधानमन्त्री केपी ओलीको जन्मदिन लगायत समाचारले प्राथमिकता पाएका छन् । सेक्युरिटी प्रेस स्थापनाका ल...

प्रेस रिभ्यू : बाँस्कोटाबारे ओली र दाहालबीच चर्काचर्की, एमआरपीको जिटुजीमा पनि अनियमितताको संकेत access_timeफागुन ११, २०७६

काठमाडौँ । आज फागुन ११ गते आइतबार देशका प्रमुख राष्ट्रिय दैनिकमा नेकपाको सचिवालय बैठकबारे समाचारले प्राथमिकता पाएका छन् । त्यस्तै, एमआरपीको खरिद, वामदेव गौतमको राष्ट्रियसभामा इन्ट्री, कोरियामा कोरोनालगायत समाचारहरु पनि प्रकाशित छन् । सेक्युरिटी प्रेस खरिदसम्बन्धी कम...

प्रेस रिभ्यू : अनि राजीनामा बुझाएर बालुवाटारबाट बाहिरिए ओलीका विश्वासपात्र... access_timeफागुन ९, २०७६

आज फागुन ९ गते शुक्रबार देशका प्रमुख राष्ट्रिय दैनिकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको अडियो स्क्यान्डल र उनको राजीनामाको समाचारले प्राथमिकता पाएका छन् । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले घुस लिन कुराकानी गरेको अडियो सार्वजनिक भएपछि नेकपाका अध्यक्ष पुष्प...

प्रेस रिभ्यू : नेकपाभित्र विवाद, सकसमा मुख्यमन्त्री पौडेल access_timeफागुन ८, २०७६

आज फागुन ८ गते बिहीबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवादले प्राथमिकता पाएका छन् । त्यस्तै कोरोनाभाइरससम्बन्धी समाचार, चिनियाँ दूतावासको टिप्पणी लगायतबारे पनि समाचारहरु प्रकाशित छन् । कान्तिपुर दैनिकमा ‘...

प्रेस रिभ्यू : ललिता निवास प्रकरणमा भाग्ने आशंका गरिएकालाई पक्राउ गर्ने तयारी, व्यवसायीमा सम्पत्ति शुद्धीकरणको त्रास access_timeफागुन ५, २०७६

आज फागुन ५ गते सोमबार देशका प्रमुख राष्ट्रिय दैनिक पत्रिकाहरुमा चीनबाट फर्किएका नेपाली, ललिता निवास जग्गा प्रकरण, सानेपा हत्याकाण्ड लगायत समाचारले प्राथमिकता पाएका छन् । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अतिक्रमणमा संलग्नविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्ध...

प्रेस रिभ्यू : रक्सीको नियमन रोक्न बेलायत र ईयूको दबाब, कारागारमा गोरे र शोभराजको दोस्ती access_timeफागुन ४, २०७६

काठमाडौँ । आज फागुन ४ गते आइतबार देशमा प्रमुख राष्ट्रिय दैनिकहरुमा चीनबाट फर्काइएका नेपाली, सरकारको दुई वर्षको समीक्षालगायतका समाचारले प्राथमिकता पाएका छन् । मादक पदार्थ नियमन तथा नियन्त्रण गर्न तयार पारिएको कार्यनीति बेलायत र युरोपेली युनियन (ईयू) को दबाबमा रोक...

प्रेस रिभ्यू : कोरोनाविरुद्ध सरकारको प्लान ‘बी’ र ‘सी’, क्वारेन्टाइनमा नबसे महेन्द्रकालिन कारवाही access_timeफागुन २, २०७६

काठमाडौँ । आज फागुन २ गते शुक्रबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा कोरोनाभाइरसको संक्रमण, नेपाली सेनामा भ्रष्टाचार, बालुवाटार जग्गा काण्ड, सरकारको दुई वर्ष लगायत विषयमा समाचारहरु प्रकाशित छन् । सरकारले कोरोनाभाइरस रोगको संक्रमणविरुद्ध लड्न मुलुकभर प्लान ए कार्यान्व...

प्रेस रिभ्यू : नेपालीलाई लिन शनिबार ३ बजे जहाज उड्ने, १७ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने शर्तनामा access_timeफागुन १, २०७६

आज फागुन १ गते बिहीबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा कोरोनाभाइरस (कोभीड–१९) को संक्रमणको त्रासबीच चीनमा रहेका नेपालीलाई फर्काउने तयारीबारे समाचारले प्राथमिकता पाएका छन् । कोरोना प्रभावित चीनको हुबेई प्रान्तमा रहेका १ सय ८० जना नेपाली विद्यार्थी लगायतला...

प्रेस रिभ्यू : रुष्ट फकाउन ओलीको डिनर डिप्लोमेसी, शक्तिशाली वामदेव access_timeमाघ २१, २०७६

काठमाडौँ । आज माघ २१ गते मङ्गलबार देशका प्रमुख राष्ट्रिय दैनिकमा कोरोनाभाइरस, एमसीसी, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक राजनीतिबारेमा समाचारहरु प्रकाशित छन् । भारतको नयाँ बजेटले नेपालमा दबाब बढेको भन्दै यसले पुँजी पलायनदेखि वैदेशिक लगानी भारतत...

प्रेस रिभ्यू : नेकपामा राष्ट्रपतिको ‘राजनीति’, बैठकबाट नेताहरु गायब हुँदै शीतलनिवास पुग्दा प्रचण्ड क्रुद्ध access_timeपुस ६, २०७६

काठमाडौँ । आज पुस ६ गते आइतबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अध्यक्ष पुष्पकमल दाहाला आक्रोशित बनेको समाचार देखि प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्याडलबाट भएको एक रिट्वीटले सृजना गरेको विवादको बारेमा समाचारहरु प्रकाशित गरेका छन् । ...

प्रेस रिभ्यू : मिर्गौला प्रत्यारोपण गर्ने निष्कर्षमा प्रधानमन्त्री, जिम्मेवारी हस्तान्तरणको तयारी access_timeमंसिर १, २०७६

आज मंसिर १ गते  देशका दैनिक पत्रिकाहरुले  प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रो पटक गरिएको मिर्गौलाको डायलाइसिसको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । त्यस्तै, रौतहट बमकाण्ड र हत्याकाण्डका मुख्य आरोप मोहम्मद आफताब आलमको नख्खु जेलसम्मको यात्रालाई पनि प्...