केन्द्रीय संस्करण

पर्यटन

लकडाउनका कारण पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब बराबरको क्षति access_timeअसार १९, २०७७

काठमाडौं । लकडाउनका कारण पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब बराबरको क्षति भएको एक अध्ययनले देखाएको छ ।  नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनले लकडाउन सुरु भएपछि आजसम्म ३४ अर्ब क्षति भएको देखाएको हो । सरदर प्रतिमहिना १० अर्ब कारोबार मूल्...

आगामी बजेटसँग पोखराको पर्यटनका अपेक्षा access_timeजेठ ११, २०७७

– वासुदेव पौडेल पोखरा । कोरोना भाइरसका कारण विश्वव्यापी अर्थतन्त्र तहसनहस भएको अवस्थामा गण्डकी प्रदेश सरकारले पर्यटकीय राजधानी घोषणा गर्न प्रस्तावित पोखरा यतिखेर ठूलो मारमा परेको छ । नागरिकको खरबौँ रुपैयाँ लगानी रहेको यहाँको पर्यटन क्षेत्रलाई भाइरसको प्रकोपले त...

आहा ! स्वर्गको टुक्रा स्वेरक मैदान access_timeफागुन २७, २०७६

हावाको वेग आफ्नै गतिमा । बाँस र सल्लाको पातको सुस्केरा हावाको गतिसँगै । लाग्छ, सुस्केरालाई कसलाई सुसाइरहेछ । गिज्याइरहेछ, बोलाइरहेछ जबरजस्त ।  समुन्द्री सतहबाट १६ सय मिटर (करिब) को टापु भीरकोट–५ । आहा ! स्वर्गको टुक्रा स्वरेक मैदान । त्यो टापुमा पनि मै...

‘विदेशी पर्यटकलाई १० पटकसम्म नेपाल घुम्न आउने वातावरण बनाउँछौँ’ access_timeमाघ ९, २०७६

नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर्स एजेन्ट (नाट्टा) को माघ ३ गते भएको निर्वाचनबाट मलाई अध्यक्ष पदमा निर्वाचित गरिदिनुभएकोमा यस संस्थाका सबै सदस्यहरुलाई सर्वप्रथम धन्यवाद दिन्छु । अघिल्लो कार्यकालमा महासचिव र उपाध्यक्षको समेतको जिम्मेवारीमा रहँदा मैले सम्पूर्ण सदस्य र पर्यटन क्...

घुमघाम : बाक्लो हिमपातमा गोसाइकुण्ड यात्रा access_timeपुस १४, २०७६

हिमाली जङ्गलबीच साँघुरो बाटो, झमक्कै साँझमा एक्कासि आमने सामने हुँदा खच्चड जस्तो लागेर हान्न खोज्दा त लाटो मान्छे रहेछ । ठूलो दुर्घटना हुनबाट जोगियो । काठमाडौँ फर्कंदा बाटोभरि यही पल सम्झेर अमृतलाई जिस्क्याउँदै रमाइलो यात्रा टुङ्गियो । यात्रा थियो गोसाइँकुण्डको । यह...

गर्मी छल्दै, सूर्योदय हेर्दै access_timeअसोज ४, २०७६

इलाम- झण्डै ५० किलोमिटरको दूरीमा तराई क्षेत्रमा प्रचण्ड गर्मी हुँदा अन्तुडाँडामा भने शितलो वातावरण छ । तराईका विभिन्न भागबाट गर्मी छल्नका साथै सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न आउने पर्यटकका कारण पछिल्ला वर्षमा अन्तुडाँडाको पहिचान नै बदलिएको छ । इलामको सूर्याेदय नगर...

डेङ्गु नियन्त्रण नहुँदा पर्यटन व्यवसायी चिन्तित access_timeभदौ २७, २०७६

चिप्लेढुङ्गा – गण्डकी प्रदेश सरकारले यतिबेला आन्तरिक भ्रमण वर्ष २०१९ मनाइरहेको छ । यही समयमा कास्कीलगायतका अन्य जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दै गइरहेको छ । डेङ्गु नियन्त्रणका लागि स्थानीय टोल विकास संस्था, वडालगायतले आ–आफ्नो किसिमले जनचेतना जगाउने काम गरे पनि...