केन्द्रीय संस्करण

पश्चिम मधेश

राजपा नेपालमा फेरि चर्कियो पश्चिम मधेशको मुद्दा access_timeमंसिर २९, २०७६

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा पूर्वी मधेश र पश्चिम मधेश बीचमा ठूलो खाडल रहेको छ । पार्टीमा बेलाबेला पूर्वी मधेश र पश्चिम मधेशको विवाद सतहमा आइरहन्छ । राजपा नेपालमा पूर्वी मधेशका नेताहरुको वर्चस्व रहेको छ । यही कारणले पार्टीभित्र असन्तुष्टिहरु देखिने...