केन्द्रीय संस्करण

पहुँचवाला नेता

शक्तिको आडमा सरकारी जग्गामा करोडौँको कारोबार access_timeअसोज ४, २०७६

बुटवल । किर्ते गरी कब्जा गरिएको कपिलवस्तुको बाणगङ्गा नदीको सार्वजनिक जग्गा फिर्ता भएपनि त्यहाँ भएका उद्योगहरु भने हटाइएको छैन । राजनीतिक आड र दबाबका कारण सार्वजनिक जग्गामा रहेका २ ठूला क्रसर उद्योगहरु ५ वर्ष पुगिसक्दा समेत निर्वाध रुपमा सञ्चालन भइरहेका छन् ।   &n...