केन्द्रीय संस्करण

पाकिस्तान

तीनको ज्यान जानेगरी भएको दंगामा इमरान खानका भतिजा पनि संलग्न भएको खुलासा access_timeमंसिर २८, २०७६

एजेन्सी । पाकिस्तानी प्रहरीले लाहोरको अस्पतालमा हुलदंगामा संलग्न भएको आरोपमा देशका प्रधानमन्त्री इमरान खानका भतिजाको खोजी गरिरहेको छ ।  इमरान खानका भतिजा हसन नियाजी वकिल हुन् । केही दिनअघि लाहोरको ‘पञ्जाब इस्टिच्युट अफ कार्डियोलोजी’मा वकिलहरु...

पाकिस्तानमा बस र भ्यान ठोक्कियो, १३ जनाको मृत्यु access_timeमंसिर २७, २०७६

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको एक  सडक दुर्घटनामा परी कम्तीमा पनि १३ व्यक्तिको मृत्यु भएको छ ।  बलुचिस्तान प्रान्तको झोब जिल्लामा यात्रुबाहक भ्यान र बस एक आपसमा  ठोक्किँदा सो दुर्घटना भएको हो । बताइएअनुसार यसरी ती द...

पुरुष ह्याण्डबलमा पाकिस्तानलाई स्वर्ण access_timeमंसिर २२, २०७६

कास्की । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिताअन्तर्गत पोखरामा सम्पन्न पुरुष ह्याण्डबलमा पाकिस्तानले स्वर्ण पदक जितेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज सम्पन्न फाइनल खेलमा प्रतिद्वन्द्वी भारतलाई ३०–२९ गोल गर्दै पाकिस्तानले स्वर्ण पदक हात पारेको ...

भारत र पाकिस्तान फाइनलमा access_timeमंसिर १५, २०७६

काठमाडौं ।  भारत र पाकिस्तान १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पुरुष भलिबलको फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार भएको सेमिफाइनलमा भारतले श्रीलंकालाई ३–१ को सेटमा हरायो । रोचक खेलमा भारतले श्रीलंकालाई २७–...

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको पक्षमा सर्वोच्च अदालतले सुनायो बहुप्रतिक्षित फैसला access_timeमंसिर १२, २०७६

एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार साँझ प्रधानमन्त्री इमरान खानलाई राहत मिल्नेगरी बहुप्रतिक्षित फैसला सुनाएको छ । सर्वोच्च अदालतले पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद बाजवाको कार्यकाल छ महिना थप गरेपछि प्रधानमन्त्री खानलाई थप राहत मिलेको हो । सर्वोच्च अदा...

पाकिस्तानद्वारा परमाणु हातियार बोक्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण access_timeमंसिर ३, २०७६

एजेन्सी । पाकिस्तानले सोमबार परमाणु हातियार बोक्न सक्ने शाहीन–१ क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ । सतहदेखि सतहमा मार हान्ने सक्ने यो क्षेप्यास्त्रले ६५० किलोमिटर टाढासम्म लक्ष्यमाथि प्रहार गर्न सक्नेछ । यसबाट भारतका कयौँ सहरमाथि पाकिस्तानले आक्रमण गर्न सक्ने भारतीय...

अष्ट्रेलियाको सानदार जित access_timeकात्तिक २२, २०७६

काठमाडौं– पाकिस्तानविरुद्ध तीन खेलको टी–२० सिरिज अष्ट्रेलियाले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा शुक्रबार अष्ट्रेलियाले पाकिस्तानलाई १० विकेटले हरायो । यससँगै अष्ट्रेलियाले सिरिज २–० ले कब्जा जमाएको हो । एकसय सात रनको सामान्य विजयी लक्ष्य पछ्...

पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी, ६५ जनाको मृत्यु access_timeकात्तिक १४, २०७६

इस्लामावाद । पाकिस्तानमा एउटा रेलमा आगलागी हुँदा कम्तीमा ६५ जनाको मृत्यु भएको छ । समाचार एजेन्सीहरुका अनुसार ‘तेज गाम एक्सप्रेस’ नाम गरेको रेलमा बिहीबार आगलागी भएको हो । कराँचीबाट रावलपिन्डी जाने क्रममा लियाकतमा उक्त रेलमा आगलागी भएको हो । अधिक...

पाकिस्तानका यी मानिसले पैसा उठाउन आएका इलेक्ट्रिसियनमाथि घरमा पालेको सिंह छाडिदिए access_timeकात्तिक २, २०७६

एजेन्सी । पाकिस्तानमा एक जना व्यक्तिले घरमा आएका इलेक्ट्रिशियनमाथि सिंह छाडिदिएका छन् । इलेक्ट्रिशियन आफूले लिनु पर्ने रकम माग्न ती व्यक्तिको घर गएका थिए ।  एक महिना पहिले भएको यो घटना भर्खरैमात्र बाहिर आएको हो । घटना सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई गिरफ्तार ग...

उच्चस्तरीय तालिबानी प्रतिनिधिमण्डलले पाकिस्तान भ्रमण गर्ने access_timeअसोज १५, २०७६

इस्लामाबाद– अफगानिस्तानको विद्रोही समूह तालिबानले एक उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पठाउने घोषणा गरेको छ । रसिया, चीन, पाकिस्तान र इरानको भ्रमण गर्ने यसअघिकै घोषणा बमोजिम प्रमण्डललाई पाकिस्तान पठाउन लागिएको हो । एक महिनाअघि संयुक्तरा...

भारतले लिएको निर्णय अवैधानिक छ: राजदूत जावेद access_timeअसोज ९, २०७६

काठमाडौं– नेपालस्थित पाकिस्तानका राजदूतले जम्बु कश्मिरको सम्बन्धमा भारतले लिएको निर्णय अवैधानिक भएको बताएका छन् । काठमाडौँमा रहेको पाकिस्तान दूतावासमा एक कार्यक्रमको आयोजना गर्दै नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कास्मिरी जनताको इच्छा विपरित भारत सरक...

पाकिस्तान भूकम्प: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो (अपडेट) access_timeअसोज ९, २०७६

एजेन्सी– पाकिस्तानमा गत मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको प्रहरीले बताएको छ । भूकम्पका कारण सो भूकम्पमा परी करिब ५ सय व्यक्ति घाइते भएका सरकारी र स्थानीय सञ्चार माध्यमले  बिहीबार जनाएको छ । पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बना...

पाकिस्तान भूकम्प: मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते (अपडेट) access_timeअसोज ८, २०७६

एजेन्सी– पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको प्रहरीले बताएको छ । भूकम्पका कारण कम्तीमा ४७६ व्यक्ति घाइते भएका सरकारी र स्थानीय सञ्चार माध्यमले बुधबार विहान जनाएको छ । पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थ...

भारतविरुद्ध पाकिस्तानले कहिले पनि युद्ध सुरु गर्दैन : इमरान खान access_timeभदौ १७, २०७६

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतविरुद्ध आफूहरुले कहिले पनि युद्ध सुरु नगर्ने बताएका छन् । पाकिस्तानको गर्भनर हाउसमा सिख समुदायका मानिससँगको भेटघाटको क्रममा उनले सोमबार यो कुरा बताएका हुन् । खानले युद्ध कुनै पनि समस्याको समाधान नभएको पनि बताए...

माल्दिभ्समा भारत पाकिस्तानबीच भनाभन ! access_timeभदौ १६, २०७६

भारतीय राज्यसभाका उपसभामुख र पाकिस्तानको राष्ट्रियसभाका उपसभामुखबीच कश्मीरको विषयलाई लिएर माल्दिभ्समा वादविवाद भएको छ । साउथ एसियन स्पीकर्स समिटमा दुईबीच भनाभन भएको हो । पाकिस्तानको संसदको तल्लो संदनका उपसभामुख क्वासिम सुरीले आफ्नो सम्बोधनका क्रममा कश्मीरी जनतामाथि...

पाकिस्तानले आफ्नो भूभाग अतिक्रमण गरेको भन्दै संयुक्त राष्ट्र सघंलाई अफगानिस्तानको पत्र access_timeभदौ ११, २०७६

एजेन्सी । अफगानिस्तानले आफ्नो भूभागमाथि पाकिस्तानले अतिक्रमण गरेको भन्दै संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्लाई चिठ्ठी लेखेको छ । संयुक्त राष्ट्र संघका लागि अफगानिस्तानकी राजदुत तथा स्थायी प्रतिनिधि एडेला राजले यस विषयमा परिषदलाई पत्र लेखेकी हुन् । एडेलाले यस सम्बन्ध...

नेपालमाथि छिमेकी नजरः भारतपछि चिनियाँ विदेशमन्त्री आउँदै access_timeभदौ ८, २०७६

काठमाडौँ । यतिबेला छिमेकी राष्ट्र चीन, भारत र पाकिस्तानको ध्यान नेपालतिर देखिएको छ । भारतका विदेश मन्त्री एस.जयशंकर दुई दिने नेपाल भ्रमण सकाएर फर्किसकेका छन् । उनी लगत्तै चीनका विदेश मन्त्री वाङ यी आउने तयारी गरिरहेका छन् । यता, पाकिस्तानका विदेश मन्त्री मखदुम साह ...

पाकिस्तानमा भारतीय कलाकार देखिने विज्ञापन प्रसारण गर्न प्रतिबन्ध access_timeसाउन ३२, २०७६

पाकिस्तानको विद्युतीय सञ्चार माध्यमको निगरानी गर्ने संस्था (पेमरा)ले भारतीय कलाकार देखिने विज्ञापनमा रोक लगाएको छ । भारतले जम्मु–कश्मीरको विशेष अधिकार खारेज गरेको विरोधमा पाकिस्तानले यस्तो कदम चालेको हो  । पेमराले अगष्ट महिनाको १४ तारिखमा एक पत्र जारी...

यसरी मनाइयो काठमाडौंमा पाकिस्तानको ७२ औं स्वतन्त्रता दिवस access_timeसाउन २९, २०७६

काठमाडौं- पाकिस्तानको ७२औँ स्वतन्त्रता दिवसका अवसरमा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घले आज राजधानीमा एक स्वागत समारोह आयोजना ग¥यो । पाकिस्तानी राजदूतावाससँगको साझेदारीमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ...