केन्द्रीय संस्करण

पुल

म्याग्दीको पश्चिम क्षेत्रमा सात पक्की पुल बन्दै access_timeमाघ २९, २०७६

म्याग्दीको पश्चिम क्षेत्रमा पर्ने म्याग्दी खोला भेगमा पक्की पुल निर्माणले तीव्रता पाएको छ । ग्रामीण बस्ती र स्थानीय तहहरुको केन्द्र जोड्ने गरी सङ्घीय र प्रदेश सरकारले सात स्थानमा मोटरेबल पुल निर्माण गर्न थालेका हुन् । केही वर्षभित्र ती स्थानमा पक्की पुल निर्माण भई बस्तीहरु सडक सञ्ज...

समितिले माग्यो निर्माण अलपत्र परेका पुलहरुको विवरण access_timeमाघ २०, २०७६

काठमाडौँ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले डिजाइनमा समस्या भएका, निर्माण व्यवसायीका कारण अलपत्र परेका र कावु बाहिरको अवस्थामा पुगेका पुलहरुको विवरण र समस्या समाधानको कार्ययोजना १५ दिन भित्र समितिमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ । ...

ठेकेदारका कारण ९६ वटा पुलको निर्माण लथालिङ्ग access_timeमाघ २०, २०७६

काठमाडौँ । ठेकेदार कम्पनीको लापरबाहीका कारण देशभरका ९६ वटा पक्की पुल निर्माणकार्य अवरुद्ध बनेको छ ।  साेमबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो तथ्यांक पेश गरेका हुन् ।  उनीहरुले पुलको निर्माणकार्य लथालिङ्ग...

इन्डोनेसियामा पुल भत्किँदा ७ जनाको मृत्यु access_timeमाघ ६, २०७६

इन्डोनेसिया । इन्डोनेसियाको सुमात्रा द्वीपमा एक पुल भत्किँदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको प्रकोप व्यवस्थापन निकायले सोमबार जनाएको छ ।  कावर शहरको भर्खरै मात्र निर्माण भएको सो पुलमा करिब ३० जना विद्यार्थिहरु पुल पार गर्न लागेको अवस्थामा अकस्मात पुल भत्किएको थ...

विश्वकै कीर्तिमानी अग्लो र लामो पुल बन्ने access_timeपुस २१, २०७६

पुलको जिल्लाको रुपमा ख्याति कमाएको पर्वतमा ‘अग्लो र लामो’ पुल निर्माण हुने भएको छ । पर्वत सदरमुकाम कुश्मालाई छिमेकी जिल्ला बागलुङसँग जोड्ने गरी कुश्माको बडागाउँस्थित लभ्लीडाँडादेखि बाग्लुङ नगरपालिका–१४ नारायणस्थित कुकुरगाढेमा हालसम्मकै अग्लो र लामो प...

एउटा पुल तीन पटक भत्काउँदै बनाउँदै access_timeमंसिर ३०, २०७६

बुटवल । गुल्मीको सदरमुकाम तम्घास र अर्खले लामडाँडा तर्फका जनताले पुल निर्माण गर्न चाहेको २५ बर्ष भन्दा बढि भइसक्यो  । तम्घासको आदर्श विद्यामन्दिर विद्यालय अगाडिदेखि पारि भुजेलखर्क हुँदै तम्घास खाम्सोपानी लामडाँडा हुँदै प्युठान जोड्ने सडकखण्डको  तम्घासे खोलमा पुलक...

नेपालकै दोस्रो लामो पुल निर्माण पूरा, सम्झौताअघि नै काम सकियो access_timeकात्तिक १३, २०७६

दाङ –नेपालकै दोस्रो ठूलो पुल निर्माणकार्य पूरा भएको छ । दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माणको काम पूरा भएको हो । ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको उक्त पुल करीब रु एक अर्ब लगानीमा निर्माण पूरा भ...

पुलसम्म पुग्न अर्को पुल access_timeभदौ २६, २०७६

राप्ती नदीमा पुल छ तर मानिस त्यसको प्रयोग गर्दैन । बगरै बगर हिँडेर मूल बाटो पुग्न उनीहरुलाई सहज लाग्छ । बगरको बीचमा टापुजस्तै टुक्रुक्क रहेको पुलबाट न सडसम्म पुगिन्छ न त्यहाँसम्म आउजाउ गर्न नै सजिलो छ ।  अपायक हुनाले बाँकेस्थित राप्तीसोनारी गाउँपालिका–६ ...

क्रसर उद्योगका कारण पुल जीर्ण बन्यो access_timeभदौ ७, २०७६

हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलावास सडकखण्डको राप्ती नदीमा पर्ने पुल जीर्ण बन्दै गएको छ । समयमै पुल मर्मत नहुँदा पुलको अधिकांश ठाउँको कालोपत्र उप्किएको छ । पुल निर्माणका लागि प्रयोग गरेका फलामका सामग्रीमा खिया लागेका छन् ।  यसले आवतजावतमा समस्या ...

ट्रकको ठक्कर दिँदा पुल भाँसियो, अवरुद्ध राजमार्ग डाइभर्सनबाट खुलाइयो access_timeसाउन २९, २०७६

परासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पुर्वी नवलपरासीको अरुङ्गखोला पुल भाँसिएर अवरुद्ध भएको यातायात डाइभर्सनमार्फत् खुलाइएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका ११ अरुङ्गखोला पुलमा आज विहान एक ट्रकको ठक्करले पुल भाँसिएर राजमार्ग अवरुद्ध भएपछि उक्त खोलामा डाइभर्सन ब...