केन्द्रीय संस्करण

पुष्पकमल दाहाल ‘प्रचण्ड’

दाहालले मागे पार्टीमा एकल नेतृत्व access_timeभदौ २९, २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र आफ्नो कार्यकारी एकल नेतृत्व स्वीकार गर्न माग गरेका छन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका गृह जिल्लामा उनले नेतृत्वका लागि विश्वास गर्न कार्यकर्तासमक्ष आग्रह समेत गरे ।  संविधानसभा सदस्य ...

सरकार जनताको काम गर्न कटिबद्ध छ : अध्यक्ष दाहाल access_timeभदौ २८, २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार सक्रियरूपमा जनताको काम गर्न कटिबद्ध रहेको बताएका छन् ।  इलाम सदरमुकाममा आज बिहान पत्रकारसँग कुरा गर्दै उनले नयाँ नेपालमा नयाँ व्यवस्था शुरु भएकाले परिवर्तन नदेखिएको तर अब नतिजामुखी काम ग...

राजनैतिक परिवर्तनमा कुलप्रसादको भूमिका महत्वपूर्ण: अध्यक्ष प्रचण्ड access_timeभदौ २५, २०७६

चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनैतिक परिवर्तनका लागि स्व कुलप्रसाद दाहालको अतुलनीय भूमिका रहेको बताएका छन् । आफ्ना ठूला बुबासमेत रहनुभएका दाहालको देवघाटमा आज अन्तिम श्रद्धाञ्जलीपछि पत्रकारहरुसँग कुराकानी ...

दाहाललाई कार्यकारी बनाउन ओलीमाथि दबाब access_timeभदौ २३, २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिन प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि दबाब बढेको छ ।  प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य उपचार गराएर स्वदेश फर्केलगत्तै असन्तुष्ट पक्षका नेताले पार्टीको ...

काबुलमा मारिएकाको शव ल्याउन प्रचण्डको पहल access_timeभदौ २२, २०७६

अफगानिस्तानको काबुलमा गत सोमबार भएको बम विस्फोटमा मारिएका चितवनका कृष्णवहादुर थापा र रोल्पाका चन्द्र पुनको शव नेपाल ल्याउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गरेका छन् । तीजका दिन राति अफगानिस्तानको राजधानी काबुलस्थित ग्रिन भिलेज क्याम्पमा भए...

आर्थिक समृद्धिविना संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा : प्रचण्ड access_timeभदौ २०, २०७६

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक क्षेत्रको प्रगति गरेर मात्रै मुलुकमा प्राप्त राजनीतिक परिवर्तनलाई जोगाउन सकिने बताएका छन् । अध्यक्ष दाहालले आर्थिक समृद्धिविना मुलुकले प्राप्त गरेको संघीय लो...

प्रतिगामी तत्वहरुले खेल्न खोजेका छन् : प्रचण्ड access_timeभदौ १९, २०७६

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताबद्ध भएर अघि बढे जस्तोसुकै जटिलता पनि चिर्न सकिने बताएका छन् । पार्टीको विदेश विभागले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले पार्टी एकतामा ढिलाई भएको कारण प्रतिगामी तत्वहरुले खे...

‘झगडा’ मिलाउँदै अध्यक्ष प्रचण्ड access_timeभदौ ८, २०७६

सशस्त्र द्वन्द्वका बेला सरकार र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शान्ति वार्तामा ल्याई शान्ति सम्झौता गराउन तत्कालिन नेकपा (एमाले)का महासचिव माधवकुमार नेपालले भूमिका निर्वाह गरेका थिए ।  शान्ति प्रक्रिया सुरु भएपछि उत्पन्न जटिल राजनीति...

ओलीसँग असन्तुष्ट नेपाललाई फकाउँदै प्रचण्ड, एकीकरणका काम टुङ्ग्याइने access_timeभदौ ६, २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकरणका बाँकी काम टुङ्ग्याउने तयारी गरेका छन् । बिहीबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर प्रस्थान गरेपछि एकीकरणका बाँकी काम टुङ्...