केन्द्रीय संस्करण

पृथ्‍वी दिवस

आफ्नै मात्रै पेवा ठान्ने खुनी मानवतालाई के को हक छ हौ पृथ्वी दिवस मनाउने ! access_timeबैशाख ११, २०७७

लगभग एक लाख वर्ष अगाडि अफ्रिकामा आफ्नो शैशवकालको कोक्रो छाडेर बाहिर बामे सर्दा मानवता कति अबोध देखिँदो हो ! हिँड्दै र दुनियाँमा फैलदै जाँदा बाटोमा उसले औजार बनायो ! आधाभूत आवश्यकता अनेक चिजबिज पोल्टामा हाल्यो - पोषिलो चामल, दाल, फलफुल, तरकारी , अन्नपात, माछा,...