केन्द्रीय संस्करण

पोखरा

पर्यटक बसपार्कमा लफडा :  बाटो छेकेर निर्माण थालिएको भन्दै स्थानीयको अवरोध ! access_timeभदौ २९, २०७६

पोखरा । गत वैशाख अन्तिममा पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले पोखरामा पर्यटक बसपार्कको काम अघि बढायो ।  करिब १८ रोपनी जग्गामा बन्न लागेको बसपार्क बनाउने जिम्मा आशिष/सीएम/मिसन जेभी कम्पनीले पाएको थियो । तर पोखरामा बन्न लागेको यो पर्यटक बसपार्क बन्न नपाउँदै...

सरकारी सम्पतिको कन्तबिजोग ! access_timeभदौ २७, २०७६

पोखरा– नागरिक उड्यन प्राधिकरणको पोखरामा भवन छ । भवन पाँच तले छ । ०७३ मा निर्माण सम्पन्न भएको उक्त भवन व्यापारिक प्रयोजनका लागि भाडामा लगाउन बनाइएको प्राधिकरण बताउँछ । व्यापारिक प्रयोजनका लागि बनाइएको उक्त भवन अहिले खाली छ । भवनका कुनै पनि सटर अहिलेसम्म व्यापार...

मनै लोभ्याउने, हेरेर कहिल्यै नअघाउने घान्द्रुक सेरोफेरोका अद्भूत सौन्दर्य access_timeभदौ २४, २०७६

विश्वप्रसिद्ध सञ्चार सीएनएनले त्यसै एशियाका प्रसिद्ध १३ वटा सुन्दर स्थानको सूचीमा राखेको होइन, घान्द्रुकलाई । समुद्रको सतहबाट २ हजार मिटरमाथि अवस्थित, मनोरम हिमाली श्रृङ्खलाको काखमा अवस्थित घान्द्रक गाउँ साँच्चै नै रमणीय र घुम्नै पर्ने नेपालका थुप्रै ठाउँहरुमध्येका पनि एक प्र...

हेर्नुहोस् उहिलेको पोखरा... (तस्बिरहरु) access_timeभदौ १७, २०७६

उहिलेको पोखरा कस्तो थियो ? ‘पोखरा’ शब्द सुन्ने वित्तिकै जो कोहीको मनमा उब्जिने प्रश्न हो यो ।  उहिलेको पोखरा अहिलेजस्तो सुविधासम्पन्न थिएन । दैनिक प्रयोजनका सामान गोरुगाडामा ओसारपसार हुन्थे । बस हेर्नै भनेर घन्टौँ कुरि बस्थे मान्छेहरु । दिनमा एक, द...

पोखरामा ट्रकले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु access_timeभदौ ४, २०७६

पोखरा– पोखराको जिरो किलोमिटरमा ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । दिउँसो  करिब २ बजेर ५० मिनेटमा ‘लु १ ख ७९९०’ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलमा सवार भारतीय नागरिकको मृत्यु भएको हो ।  मृत्यु हुने साइकलयात्री भारत ...

पोखराका वडा कार्यालयमा लुट मच्चाउने समातिए access_timeसाउन २९, २०७६

पोखरा । पोखरा महानगरको वडा कार्यालयमा लुट मच्चाउने पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पत्रकार सम्मेलन गरेर वडा कार्यालयमा चोरी कार्यमा संलग्नलाई सार्वजनिक गरेको हो ।  वडा कार्यालयमा चोरी गर्ने ४१ वर्षीय किशोर थापा रहेको प्रहरीले खुलाएको छ ...