केन्द्रीय संस्करण

प्रतिनिधिसभा

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित access_timeअसार १७, २०७७

काठमाडौं । नेपाली काँग्रेसका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।  दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक काँग्रेस सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो । २०७४ सालमा नेपाली काँग्...

प्रतिनिधिसभामा आज ८ मन्त्रीले जवाफ दिने access_timeजेठ २७, २०७७

आज बस्ने प्रतिनिधिसभाको बैठकमा ८ मन्त्रीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदैछन् । बिहान ११ बजे तय गरिएको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ कार्यसूची रहेको छ ।  आज ऊ...

प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल, कसले के भने ? access_timeफागुन २३, २०७६

काठमाडौं । सांसद दिलेन्द्रप्रसाद बडुले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन बहुराष्ट्रिय सहकार्यको आवश्यकता औंल्याएका छन् ।  सांसद गगन थापाले प्रस्तुत गर्नुभएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि आफ्नो धारणा राख्दै बडुले कोरोना भाइरससँग लडन्का लागि नेपालले मात्रै चेकज...

चार विधेयक दफावार छलफलका लागि समितिमा access_timeफागुन २३, २०७६

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले विभिन्न चार विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।  बैठकमा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६’, ‘बैंक तथा वित्तीय संस्थासम्ब...

प्रतिनिधिसभाको विशेष समयः कसले के भने ? access_timeफागुन १५, २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद जनार्दन शर्माले स्वेतपत्र जारी गरेर कसैलाई नतर्साउन चेतावनी दिएका छन् ।  प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शर्माले गलत तथ्यहरु राखेर स्वेतपत्रको नाममा कसैलाई नतर्साउन चेतावनी दिएका हुन् ।   शर्माले...

प्रतिनिधिसभामा उपसभामुख चयन कहिले ? access_timeफागुन १४, २०७६

काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयन भएको लामो समय हुँदा पनि उपसभामुख चयनका विषयमा दलहरु मौन देखिएका छन् । गत माघ १२ गते सभामुखमा सत्तारुढ दलबाट अग्निप्रसाद सापकोटा निर्वाचित भएसँगै उपसभामुख चयनको प्रकृया चाँडै सुरु हुने विश्वास गरिएपनि अहिलेसम्म सभामुख चयनको व...

प्रतिनिधिसभा शून्य समयः कुन सांसदले के भने ? access_timeफागुन १४, २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाका लागि पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटा संलग्न भएको भनिएको अडियो सामाग्रीको सत्य तथ्य सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।  प्रतिनिधिसभाको बुधबारको बैठ...

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत access_timeफागुन १३, २०७६

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको सो प्रस्ताव बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो ।  यस्तै ‘बैंक तथा ...

सभामुख सापकोटाद्वारा महराको थुनामुक्तबारे सदनलाई जानकारी access_timeफागुन ६, २०७६

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसद कृष्णबहादुर महरा काठमाडौँ जिल्ला अदालतको फैसलाबाट थुनामुक्त हुनुभएको जानकारी गराइएको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो अदालतको यही फागुन ५ गतेको फैसलाबारे उक्त जानकारी गराएका हुन् । बैठकलाई जानकारी दिइएपछि स...

प्रतिनिधिसभामा कारागार विधेयक पेश access_timeमाघ २९, २०७६

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ‘कारागार विधेयक, २०७६’ पेश भएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त विधेयक पेश गरेका हुन् । त्यसअघि बैठकले सो विधेयक सभामा प्रस्तुत गर्न गृहमन्त्रीलाई अनुमति दिएको थियो ।  कृषि समितिको प्रतिवेदन पेश...

प्रतिनिधिसभा शून्य समयः कसले के भने ? access_timeमाघ २८, २०७६

काठमाडौं । सांसदहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद मिनबहादुर विश्वकर्माले चीनबाट फैलिएको कोरोना भाइरसका कारण संसार आक्रान्त भइरहेका बेला बारम्बार कुरा उठाउँदा पनि सुनुवाई नभएको...

प्रतिनिधिसभामा चार विधेयक पेश access_timeमाघ २१, २०७६

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक पेश भएको छ ।  अर्थमन्त्री डा.युवराज खतिवडाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’, ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ ’, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधे...

दुई समितिको प्रतिवेदन प्रतिनिधिसभामा access_timeमाघ २१, २०७६

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा दुई समितिको प्रतिवेदन पेश भएको छ । महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ‘ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गरेकी छिन् । यसैगरी शिक्षा तथा स्वास्थ्य समितिका सभापति ...

प्रतिनिधिसभा शून्य समयः कुन सांसदले के भने ? access_timeमाघ २१, २०७६

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले समसायिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद निरुदेवी पालले सुदुरपश्चिम र मध्यपश्चिमका छाउगोठ भत्काउने काम भएको भन्दै गृहमन्त्रालयलाई धन्यवाद दिँदै छाउगोठ भत्काएकोमा विरोध गर्न...

आठ आयोगको प्रतिवेदन प्रतिनिधिसभामा पेश access_timeमाघ १७, २०७६

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आठ आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन् । प्रधानमन्त्रीका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘न्याय परिषद् र न्याय सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग र थारु आयोगको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रत...

पुरुष सांसदले छाउगोठ भत्काएको भन्दै आक्रोश पोख्दा संसदमा हाँसोले गुञ्जयमान access_timeमाघ १७, २०७६

प्रतिनिधिसभाको शुन्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।  उनीहरुले छाउगोठ, विमानस्थल निर्माणका क्रममा दिइने मुआब्जा र सार्वजनिक शौचालयबारे ध्यानाकर्षण गराएका हुन् ।  बैठकका सांसद गजेन्द्र नारायण महतले छाउगोठ भत्काइएकोमा गम्...

प्रतिनिधिसभाको बुधबारको बैठक स्थगित access_timeपुस १५, २०७६

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजेका लागि निर्धारित बैठक सूचना टाँस गरी स्थगन भएको छ ।  सङ्घीय संसद् सचिवालयद्वारा आज प्रकाशित लिखित सूचनामा बुधबारका लागि पूर्वनिर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने उल्लेख गरिएकोे छ ।   सभामुख चयनलगाय...

राष्ट्रियसभाबाट भएको संशोधनलाई प्रतिनिधिसभाद्वारा स्वीकृत access_timeअसोज २, २०७६

काठमाडौं– सेफगार्ड, एन्टी डम्पिङ तथा काउण्टर भेलिङ विधेयक २०७५, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७५ सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनलाई प्रतिनिधिसभाले स्वीकृत गरेको छ ।  राष्ट्रिय सभाबाट संशोधनसहित प्राप्त यी दुई विधेयकलाई प्रतिनिधिसभाको ...

गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै काँग्रेसद्वारा संसद बैठक अवरुद्ध access_timeभदौ २९, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बाँके घटनाको विषयलाई लिएर प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।  प्रतिनिधिसभाको आईतबारको बैठकमा बाँके घटनाबारे गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै काँग्रेस सांसदहरुले उभिएर विरोध गरेपछि सभामुख कृष्णबह...

डेंगु रोगको अवस्थाबारे स्वास्थ्यमन्त्रीलाई जानकारी गराउन सांसदको माग access_timeभदौ २४, २०७६

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सांसदले डेङ्गु रोगको प्रकोप रोक्न सरकारलाई आग्रह गरेका छन् । मंगलबारको संसद बैठकको शून्य बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले काठमाडौंमा डेङ्गु रोकथाम गर्न माग गरे ।  उनले इन्द्रजात्राको समय भएकोले डेङ्...

Page 1 of 2