केन्द्रीय संस्करण

प्रदीप पौडेल

काँग्रेस नेता पौडेलको प्रमलाई प्रश्न : भारतलाई किन चिढ्याउनुभयो ? access_timeअसार १७, २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको शैली र कार्यशैली नै नराम्रो भएको भन्दै मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् ।  बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले ...

सिटौलाको समर्थनमा देउवाले चालेका कदमको भित्री सन्देश : अप्ठ्यारोमा गगन–प्रदीप access_timeफागुन २२, २०७६

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको चार वर्षे नियमित कार्यकाल सोमबारबाट सकिएको छ । आफ्नो कार्यकाल सकिँदै गर्दा सभापति देउवाले गत शनिबार र सोमबार महत्त्वपूर्ण निर्णय लिए । शनिबार सभापति देउवाले पार्टीका ४७ वटा केन्द्रीय विभागमध्ये १३ वटा विभाग...

शिक्षालाई राजनीतिबाट मुक्त बनाउनुपर्छ: प्रदिप पौडेल access_timeफागुन २१, २०७६

तनहुँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त बनाउनुपर्नेमा जोड दिएका छन् । शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप बढ्दा शिक्षा क्षेत्र धरासायी बन्दै गएकामा उनले चिन्ता व्यक्त गरे । तनहुँको व्यास नगरपालिका–६ शिशाघाटस्थित महेन्द्रज्य...

यतिलाई गोकर्ण रिसोर्ट सुम्पेर सरकारले भ्रष्टाचारको नमूना प्रदर्शन गर्यो : प्रदीप पौडेल access_timeमाघ ८, २०७६

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारले सामन्तवादी सोचलाई निरन्तरता दिएको आरोप लगाएका छन् । उनले सरकारी जमिन मनपरी ढंगले निजी कम्पनीलाई दिने काम भएको भन्दै आपत्ति पनि जनाए ।  सरकारले गोकर्ण रिसोर्ट यति होल्डिङ्सलाई दिएको विर...

‘सभापतिको निर्णयमा ताली बजाउन सकिँदैन’ access_timeपुस १२, २०७६

संस्थापन र इतर समूहको आ–आफ्नै स्वार्थका कारण नेपाली काँग्रेसको विवाद उत्कर्षका साथ सतहमा देखिएको छ । शुक्रबारको केन्द्रीय समिति बैठकबाट संस्थापन पक्षले बहुमतका आधारमा, वर्तमान कार्यसमितको म्याद थप, महाधिवेशनको कार्यतालिका तय, विभागको संख्या वृद्धि र तरुण दलको म्याद...

उपचुनावमा सरकार र काँग्रेसको हैसियत देखिन्छ : प्रदीप पौडेल access_timeकात्तिक ९, २०७६

बुटवल – नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेतृत्व नालायक हुँदा देश झन् पछाडि धकेलिएको आरोप लगाएका छन् । उनले केपी ओली र प्रचण्डले देश कब्जा गर्न खोजेको दाबी गरे ।  नकेपाले हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप गरेको भन्दै उनले भने, ‘अदालत...

ज्ञानेन्द्र शाहीलाई कुटेर आवाज बन्द गर्न सकिँदैन अरिंगालहरुलाई ख्याल होस्ः प्रदीप पौडेल access_timeअसोज १२, २०७६

काठमाडौं–नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले ज्ञानेन्द्र शाहीमाथिको आक्रमण निन्दनीय भएको बताएका छन् ।  शाहीमाथिको आक्रमणलाई लिएर सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता पौडेलले कुनै पनि बहानामा कसैले पनि स्वतन्त्र रुपमा आफ्नो ...

बिपीको लोकतान्त्रिक समाजवादको नयाँ परिभाषा आवश्यक छ:  प्रदीप पौडेल access_timeभदौ २४, २०७६

काठमाडौं– नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बिपीको समयको लोकतान्त्रिक समाजवादलाई अहिले नयाँ ढंगले परिभाषित गर्नुपर्ने विचार व्यक्त गरेका छन् । बिपी जन्मजयन्तीको अवसरमा मंगलबार सुन्दरीजलस्थित बिपी संग्रहालयमा आयोजित कार्यक्रममा नेता पौडेलले बिपीवादलाई...

प्रधानमन्त्री र मन्त्रीहरुमा राजाको छनक देखिन थाल्यो : नेता पौडेल access_timeभदौ १४, २०७६

बैतडी – नेपाली काँग्रेसका केद्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारले केही पनि गर्न नसकेको आरोप लगाएका छन् ।  नेपालि काँग्रेस बैतडी र जिपि कोइराला  बैतडीको आयोजनामा गोठलापानीमा  पार्टी प्रवेश एवम् सास्कुर्तिक कार्यक्रममा नेता पौडेलले सरकार ...

राजतन्त्र फाले पनि राजतन्त्रात्मक प्रवृत्ति फाल्न सकिएनः प्रदीप पौडेल access_timeभदौ ६, २०७६

काठमाडौं– नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले मुलुकबाट राजा फालिए पनि राजतन्त्रात्मक प्रवृत्ति फाल्न नसकिएको बताएका छन् । ‘नाइन सेभेन सेभेन भेन्चर्स’ ले शुक्रबारबाट भृकुटी मण्डपमा सुरु गरेको ‘नेपाल एजुकेसनल फेस्टिभल’ को उद्घाटन गर्...