केन्द्रीय संस्करण

प्रदेश ५

प्रदेश ५ को दुखद् दसैं : सवारी दुर्घटनामा भयो २७ जनाको मृत्यु access_timeअसोज २७, २०७६

बुटवल – दसैं अन्तिम दिन आर्थात् पुर्णिमा । अन्तिम दिन घुमघामसगँ विजया दशामी बिदाई गरिँदै थियो । अझै यो प्रदेशका विभिन्न ठाउँमा सरायँ नाच खेल्ने र हर्ने मानिसहरु चलहलपहल नै थियो । केही समुदायमा टिका थाप्ने पनि अन्तिम तयारी थियो । सवैले आ–आफनै तालले ...

तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत रुपन्देहीमा १६ वटा योजना छनौट access_timeअसोज १०, २०७६

बुटवल– रुपन्देही जिल्लामा शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, कृषि र सिंचाईलाई प्राथमिकतामा राख्दै तराई मधेस समृद्धि कार्यक्रममार्फत १६ वटा योजना छनोट भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत लागू भएको तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत रुपन्दे...

प्रदेश ५ मा यसरी अघि बढ्दैछ डेंगु नियन्त्रण अभियान access_timeअसोज १, २०७६

बुटवल– देशभर डेंगु रोगको प्रकोप बढेपछि पाँच नम्बर प्रदेशमा पनि त्यसको नियन्त्रणका लागि अभियान सुरु भएको छ । प्रदेशका विभिन्न स्थानीय निकायहरुमा डेंगु रोग नियन्त्रणका लागि अभियान सुरु भएको हो । प्रदेशका बुटवल उपमहानगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका, रुपन्द...

प्रदेश ५ : कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन ? access_timeभदौ २४, २०७६

बुटवल । आगामी मंसिर १४ गते तय भएको उपनिर्वाचनका लागि प्रदेश नम्बर ५ मा तयारी थालिएको छ।   प्रदेश ५ का ७ जिल्लामा उपनिर्वाचन हुन लागेको छ । जसमा १ प्रदेशसभा सदस्य र ८ वडाध्यक्ष पद रिक्त छ ।  दाङको क्षेत्र नम्बर ३(ख) मा प्रदेशसभा, गुल्मीको रूरू गाउँपालिक...

प्रदेश नम्बर ५ को सरकारी टोली चीनबाट फर्कियो access_timeभदौ १८, २०७६

बुटवल । प्रदेश नम्बर ५ का मन्त्रीसहितको टोली चीनको ६ दिने भ्रमण सकेर  बुधबार फर्किएको छ ।  प्रदेश सरकारको तर्फबाट पर्यटनमन्त्री लिला गिरी नेतृत्वको टोली चीन भ्रमण गएको थियो ।  स्वदेश फर्किएपछि गौतमबुद्ध विमानस्थलमा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको प...

बुटवलमा अब आफ्नै पाठ्यक्रम : ‘बुक कर्नर’ प्रभावकारी access_timeभदौ १५, २०७६

बुटवल– बुटवल उपमहानगरले सामुदायिक शिक्षाको गुणस्तर सुधारका लागि विशेष अभियान सुरु गरेको छ । जसमा विद्यालयहरुमा एउटै पोशाकदेखि स्थानीय पाठ्यक्रम निर्माणसम्म सञ्चालन गरिने भएको छ । उपमहानगरपालिकाले सामुदायिक विद्यालयका लागि ‘बुक कर्नर : हाम्रो पहिचान&rsq...

प्रदेश सरकारलाई चीन मोह : मुख्यमन्त्रीदेखि स्थानीय तहका प्रतिनिधिसम्मको लर्को access_timeभदौ १२, २०७६

बुटवल– मुलुक सङ्घीयतामा गएपछि प्रदेश सरकारहरू विदेश सम्बन्ध विस्तारमा जुटेका छन् । नेपालसँग सीमा जोडिएको चीनसँगको सम्बन्ध विस्तार गर्न ५ नम्बर प्रदेश सरकारका मुख्यमन्त्रीदेखि स्थानीय तहका पदाधिकारी लागिपरेका छन् ।  पछिल्लो समय ५ नम्बर प्रदेश सरकारका अधिकारी ...

विमानस्थल र मोनोरेल सञ्चालनपछि लुम्बिनीमा पर्यटक ओइरिन्छन्ः मन्त्री गिरी access_timeभदौ ७, २०७६

बटवल । प्रदेश ५ का उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले भैरहवामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन र मोनो रेल सञ्चालनपछि लुम्बिनीमा पर्यटकको ओईरो लाग्ने दाबी गरेका छन् । विमानस्थल सञ्चालन र लुम्बिनीसंगै जोडिएका बुद्धस्थलहरुमा मानोरेल सञ्चालन पछि पर्यटक ओइरिने भ...