केन्द्रीय संस्करण

प्रधानमन्त्री

स्वास्थ्य उपकरण खरिद प्रकरण : प्रधानमन्त्रीले प्रश्न सोध्दा उपप्रधानमन्त्री र स्वास्थ्यमन्त्री मौन access_timeचैत १८, २०७६

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य उपकरण खरिद प्रकरणमा अनियमितता भएको प्रश्न उठेपछि चासो देखाएका छन्। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘खरिद प्रकरणमा देखिएको विवाद के हो ? संकटका बेला किन यस्ता विषय विवादमा आए ? का...

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित access_timeफागुन २१, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ ।  दोस्रो पटक मृगौलाको प्रत्यारोण गरिरहेका ओलीको स्वास्थ्य लाभको कामना गर्दै बुधबारको प्रतिनिधिसभा बैठकले विशेष प्रस्ताव पारित गरेको हो ।  बैठक...

प्रधानमन्त्री ओलीको गरियो तेस्रोपटक डायलसिस access_timeकात्तिक ३०, २०७६

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार तेस्रो पटक डायलसिस गरिएको छ । उनले ग्रान्डी अस्पतालमा तेस्रो पटक होमोडायलसिस गराएको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिब्या सिंह शाहले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख...

सरकारी मुख्य आयोजनाः प्रधानमन्त्री चाहान्छन्, काम बन्दैन access_timeअसोज १३, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार मन्त्री र सचिवहरुसँग समीक्षात्मक बैठक राखे र सरकारी मुख्य आयोजनाहरुको काम ढिलो भएको तथा समन्वय नभएको भन्दै असन्तुष्टि व्यक्त गरे । बिहीबार यो वर्षको पहिलो समीक्षात्मक बैठक थियो ।  अघिल्लो आर्थिक वर्षका चारवटा समीक्षा बैठकमा ...

प्रधानमन्त्रीको सक्रियता– वर्षौं हुन नसकेका काम १० दिनमै ! access_timeभदौ ५, २०७६

काठमाडौँ– उपचारका लागि साउन १८ गते सिङ्गापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली साउन २७ गते स्वदेश फर्केका थिए । उनी फेरि भदौ ५ गते बिहीबार (आज) ‘फलोअप’का लागि सिङ्गापुर गएका छन् । सिङ्गापुरबाट फर्कंदा प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर अनेकौँ आंशका थिए...

ईश्वर पोखरेललाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी access_timeभदौ ५, २०७६

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारको सिलसिलामा बिहीबार सिंगापुर प्रस्थान गरेपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको अनुपस्थितिमा द...

विरोधीले ‘मरिहालोस्’ भनेर प्रचार गरे : प्रधानमन्त्री ओली access_timeभदौ ४, २०७६

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले वृहत्तर राष्ट्रिय आकांक्षालाई सम्बोधन गरेको बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृहमन्त्रालयमा बसेको बैठकमा उनले संविधानले वृहत्तर राष्ट्रिय हित, राष्ट्रिय आकांक्षा र राष्ट्रिय आव...

भ्रष्टाचार बढेको होइन, नियन्त्रण भइरहेको छः प्रधानमन्त्री access_timeभदौ १, २०७६

काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार बढेको भन्ने भनाईमा सत्यता नभएको बताएका छन् । आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार बढेको नभई नियन्त्रण भइरहेको बताएका हुन् ।  सुशासन कायम र अपराध नियन्त्रण गर्न सरकारले प्रभावकारी काम गरेको भन्द...